Category: 'समाचार'
कनकाई सुखानी गोल्डकपको फाइनलमा
झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न […]
ताप्लेजुङ सुखानी गोल्डकपको सेमिफाइनलमा
झापा । साविक विजेता कर्णसिंह सोनम एफसी अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउन्ट एभरेस्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा […]
श्रीकृष्ण ज्ञान महायज्ञमा सम्मान
बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौँ दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]
चुनावी दौडाहमा प्रधान टोली
भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा सरकारसँग सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको झापाका उद्योगी–व्यवसायीले चाहना राखेका छन् । महासंघमा नयाँ कार्यसमिति चयनका लागि चुनावी चहलपहल तीव्र बन्दै गएको बेला झापाली उद्योगी–व्यवसायीले त्यस्तो […]
ब्याडमिन्टनको उपाधि सुदेन–प्रकाश र सञ्जय–कुमारको जोडीलाई
बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन राई र प्रकाश राईको जोडी तथा सञ्जय भक्तराज र कुमार गिरीको जोडीले जितेको छ । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय […]
ब्याडमिन्टनको फाइनलमा चार टिम
बिर्तामोड । झापाको बिर्तामोडमा जारी जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुलातर्फ प्रमिससिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश […]
महिला गोल्डकपको सेमिफाइनलमा लेटाङ
झापा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा […]
प्रणामी मन्दिरको महायज्ञमा भक्तजनको घुइँचो
बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत भक्तजनको घुँइचो लागेको छ । मन्दिरले भ्रमण वर्ष २०२० लाई समेत प्रबद्र्धन गर्ने गरी स्वर्ण […]
धनकुटा सेमिफाइनलमा
बिर्तामोड । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली धनकुटाले ४–३ […]

