Category: 'साहित्य'

भद्रपुरकी पाण्डेलाई ‘नइ बुलु शर्मा पुरस्कार’
बिर्तामोड, फागुन १२ । नइ प्रकाशनले झापाली प्रतिभाशाली स्रष्टा रिमा पाण्डेलाई ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले राजधानीबाहिर बसेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्याएबापत झापा भद्रपुरकी रिमा पाण्डे ‘मिनी’ लाई […]
साथी (कविता)
मेचीनगर, पुस १४ । साथी तिमी कस्तो, दियौ साथ जब थिएँ हताससाथी तिमी कस्तो, झिक्यौ हात जब लिएँ खास सानो–ठुलो, उच्च–नीच नभनी दियौ साथपार्यौ किन यस्तो, रित्यायौ हात जब लिएँ खास भन्थ्यौ बटुल आँट, दिन्छौ […]
‘बिर्तामोड’ पुस्तकमाथि परिचर्चा
बिर्तामोड, मंसिर २९ । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोडः उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् […]
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पत्रकार पोर्तेलेको ‘म्लेच्छ’ मञ्चन हुने
मेचीनगर, कात्तिक १५ । झापा मेचीनगरको परिवर्तन थिएटरले भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ । पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर ५ देखि ९ तारिख (१९–२२ कात्तिक) सम्म आयोजना हुने तेस्रो अभियान इन्टरनेसनल […]
गीतकार थापालाई दार्जिलिङमा ५१ हजारसहित सम्मान गरिने
बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ । सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष […]
कप्तान रुविना, खेल पत्रकार लिम्बूसहित चार प्रतिभा सम्मानित
मेचीनगर, असार २९ । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच […]
कप्तान क्षेत्रीसहित चार प्रतिभालाई भानु साहित्यिक प्रतिष्ठानले सम्मान गर्ने
मेचीनगर, असार २४ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक […]
पूर्ण–टुङ्ग बस्नेतको स्मृति ‘निष्ठाको शतक’ लोकार्पण
बिर्तामोड, चैत १९ । इलामको साखेजुङबाट झापा बिर्तामोड आएर राजनीतिक र व्यावसायिक क्षेत्रमा नाम कमाएका बस्नेत परिवारले आफ्ना अभिभावकको स्मृतिमा संस्थामार्फत ‘निष्ठाको शतक’ नामक पुस्तक एक भव्य कार्यक्रमका बीच लोकार्पण गराएका छन् । झापा बिर्तामोडको […]
साहित्य चौतारीद्वारा योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित
बिर्तामोड, मंसिर १८ । बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी […]