Category: 'समाज'
सुनको भाउ प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ
बिर्तामोड, बैशाख ७ । सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको […]
झापा गाउँपालिकामा कक्षा ८ को परीक्षाफल निराशाजनक, चार विद्यालय ‘निल’
बिर्तामोड, बैशाख ६ । झापाको झापा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयअन्तर्गत कक्षा ८ को परीक्षाफल निराशाजनक आएको छ । गाउँपालिकामा सञ्चालनमा रहेकामध्ये परीक्षामा सहभागी १८ वटा विद्यालय कुनैले पनि विद्यालयबाट शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुन […]
खरबुजा खानेबित्तिकै खान नहुने पाँच चिज
बिर्तामोड, बैशाख ६ । गर्मी मौसममा खरबुजा खान सबैलाई मन पर्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यसको स्वादका लागि पागल हुन्छन् । यो रसदार फल खाँदा स्वास्थ्यका लागि पनि धेरै फाइदा हुन्छ । तर, यो फल खाएपछि […]
मेचीनगरमा मृत भेटिएको हात्तीलाई तीन राउन्ड गोली हानेर मारेको पुष्टि
मेचीनगर, बैशाख ५ । झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ । हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो । मेचीनगर नगरपालिका–११ स्थित कालिका […]
दमक खानेपानीको अध्यक्षमा रवि केसी
दमक, बैशाख ५ । दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा रवि न्यौपाने केसी निर्वाचित भएका छन् । आज सम्पन्न पदाधिकारीको निर्वाचन कार्यक्रमबाट न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी […]
भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बिर्तामोड, बैशाख ५ । सरकारले भोलि र पर्सि अर्थात बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका […]
झापामा हात्ती रोक्न ७६.३९ किलोमिटरमा साढे १० करोडको सोलार फेन्स
६८ जनाको ज्यान गयो, १९ हात्ती मारिए मेचीनगर, बैशाख ५ । झापामा करिब साढे १० करोड रुपैयाँ लागतमा हालसम्म ७६.३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको […]
डक्टर रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’
भद्रपुर, बैशाख ४ । नेत्ररोग विशेषज्ञ डक्टर सन्दुक रुइतलाई मंगलबार झापाको भद्रपुरमा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले […]
मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
मेचीनगर, बैशाख ४ । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको […]

