Category: 'समाज'
चालु वर्षा शुक्रबारसम्म रहने, शनिबारदेखि पश्चिमबाट अर्को वर्षा भित्रिने
बिर्तामोड, चैत ८ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना बढिरहेका बेला बुधबार झापासहित कोशी प्रदेशमा वर्षा हुँदा राहत मिलेको छ । वर्षा बिहीबार र शुक्रबार पनि हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले […]
चाउरी, टुसा र हरियो आलु विषबराबर
बिर्तामोड, चैत ८ । आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलुलाई अन्य सागसब्जी, तरकारीमा मिसाएर मात्र नभई तरकारी बनाएर उसिनेर तारेर आदि विभिन्न तरिकाले पकाउन सकिन्छ । विश्वभर नै आलुको प्रयोग हुने गरेको […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मेचीनगर, चैत ७ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज दिउँसो ३ः२० बजेको समयमा बुद्धशान्ति १ नमुनाचोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ नम्बरको मोटरसाइकल आफैँ […]
गौरीगञ्जमा जलेर एकजनाको मृत्यु
दमक, चैत ७ । झापाको गौरीगञ्ज गाउँपालिका १ बिर्खेबस्तीमा आगोले जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा […]
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोडद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता
बिर्तामोड, चैत ७। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बिर्तामोड शाखाले बिर्तामोड–१ मा रहेको इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको ग्लोबल मनी विकको अवसर पारेर वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकिङ सेवा […]
अबाकस स्कुलको सामाजिक सेवा दिवस बालगृहमा
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा रहेको अबाकस इङलिस स्कुलले सामाजिक सेवा दिवसको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । स्कुलले आज एक कार्यक्रमका बीच बिर्तामोडस्थित तारा नमस्ते बालग्रामलाई शैक्षिक सामग्री तथा खाजा उपलब्ध गराएको […]
दमकमा लागुऔषध प्रयोग न्यूनीकरणबारे सचेतना कार्यक्रम
बिर्तामोड, चैत ६ । झापाको दमकमा लागुऔषध प्रयोग न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिका वडा नम्बर-६ को आयोजनामा भएको कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवनकुमार खड्काले सहजीकरण गरेका थिए । […]
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ
बिर्तामोड, चैत ६ । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ४ स्थित मुनाल टोलमा मोटरसाइकल चोर्दाचोर्दै बिर्तामोड- ५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय […]
अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने
बिर्तामोड, चैत ६ । विश्वभरि छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन माल्टामा हुने भएको छ । संस्थाले आज तेस्रो क्षेत्रीय सम्मेलनबारे विज्ञप्ति निकालेर जानकारी दिएको हो । संस्थाका अध्यक्ष मुकुन्द […]

