Category: 'समाज'

अस्ताए बिर्तामोडका गितारिस्ट राजु चौधरी
बिर्तामोड, भदौ २५ । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको उपचारका क्रममा निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए […]
सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
कक्षा १२ को परीक्षा भदौ ३० बाट
बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो […]
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]
नेप्लिज टिन्स वार्षिकोत्सव: दुईजना विद्यार्थीलाई १० कक्षासम्म निःशुल्क पढाउने
बिर्तामोड, भदौ ११ । किशोरावस्थाका युवालाई एकताबद्ध गरेर सामाजिक काममा अग्रसर रहँदै आएको नेप्लिज टिन्सले आफनो छैटौँ वार्षिक उत्सव मनाएको छ । साथै, दिपिका लिम्बू स्मृति दिवस पनि सम्पन्न गरेको छ । दिपिकाको शव रहेको […]
ब्लड क्यान्सर रोगी राजुलाई एकै व्यक्तिबाट १५ लाखको प्रतिबद्धता
बिर्तामोड, भदौ ८ । बिर्तामोडका ब्लड क्यान्सरबाट ग्रसित राजु चौधरीलाई एकजना चिकित्सकले १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिर्तामोडको स्थानीय रिदम ब्यान्डका गायक तथा गितारिस्ट उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई […]
बिर्तामोड खोप प्रकरणः स्वास्थ्यका कर्मचारी र खड्कालाई कारबाहीको सिफारिस
बिर्तामोड, भदौ ७ । २४ दिनअघि बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखेको अवस्थामा भेटिएपछि छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्काले खोप लुकाएर राखेको […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा २० महिनामा ४५० सल्यक्रिया
बिर्तामोड, भदौ ५ । नेपालको अत्याधुनिक उपकरण र विश्वस्तरीय सेवा भएको झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालसम्म (२० महिना) का अवधिमा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गरेको जनाएको छ । शनिबार अस्पतालमा सभाकक्षमा आयोजित […]