Category: 'समाज'
दशनामी समाजका अध्यक्ष गोविन्दविक्रमलाई पितृशोक
बिर्तामोड, चैत २५ । नेपाल दशनामी समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीलाई पितृशोक परेको छ । गिरीका पिता ललितमान गिरीको आज शनिबार निधन भएको हो । १०१ वर्षीय गिरीको बिर्तामोड–५ स्थित निजी निवासमा निधन भएको नाति […]
छब्बिसेमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेबारे छलफल
बिर्तामोड, चैत २५ । भारतीय पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको सीमावर्ती पहाडी गाउँ छब्बिसेमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेका लागि पूर्वतयारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा […]
योगी विकासानन्द प्रवचन दिन झापा आउने
बिर्तामोड, चैत २४ । धार्मिक तथा दार्शनिक प्रवचन दिन डा. योगी विकासानन्द झापाको बिर्तामोड आउने भएका छन् । उनी पहिलोपटक झापा आउन लागेका हुन् । विश्व परिवार झापा केन्द्रको आयोजनामा यही बैशाख २२ गते हुन […]
जिल्ला खेलकुद समिति परिसरमा बृक्षारोपण
बिर्तामोड, चैत २३ । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज बृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर बृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिकै आयोजनामा राजमार्गबाट समितिको […]
बिर्तासिटीमा ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत जोडिएको आन्द्रा र ट्युमरको सफल शल्यक्रिया
बिर्तामोड, चैत २३ । बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा धरान ११ की ४३ वर्षीया हेमा सुनारको ‘ल्याप्रोस्कोपिक सर्जरी’ मार्फत पाठेघरको ट्युमर निकालिएको छ । अस्पतालका प्राडा अजय अग्रवालले उनको ट्युमर निकालेका हुन् । प्राडा अग्रवालका अनुसार […]
फुटबलर पुजनसहित प्रतिभालाई धुलाबारी जेसीजको सम्मान
मेचीनगर, चैत २२ । धुलाबारी जेसीजले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गरेको छ । आज पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसीज सप्ताहको समापन कार्यक्रममा जेसीजले उनीहरुलाई नगदसहित सम्मान गरेको हो […]
सोलो सगरमाथा आरोहण गर्दै झापाका जयराम
-विनिशा शर्मा मेचीनगर, चैत २२ । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका झापाका युवा जयराम दाहाल (राम बहादुर) नाम्चेबाट उकालो लागेका छन् । झापा मेचीनगर–१५ का उनी सगरमाथा आरोहण गर्ने क्रममा सगरमाथा आधार क्षेत्र पुगेका हुन् […]
भद्रपुर नगरपालिकाद्वारा ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा
भद्रपुर, चैत २० । सीमान्तकृत सन्थाल समुदायको बाक्लो बसोबास रहेको झापाको भद्रपुर नगरपालिकाले नगरभित्रका ६३४ सन्थाल परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न समुदायमा पर्ने सन्थाल समुदायको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले आगामी जेठदेखि लागु […]
धुलबारी जेसीजको रक्तदानमा २० पिन्ट रगत संकलन
मेचीनगर, चैत २० । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज धुलाबारीमा भएको रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको अध्यक्ष योगेश राजवंशीले जानकारी दिए । धुलाबारी जेसीजको ४४ […]




