Category: 'समाज'
धुलाबारी जेसीजको पद हस्तान्तरण, अध्यक्ष राजवंशीले गरे पदभार ग्रहण
बिर्तामोड, माघ १६ । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनियर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सन् […]
बिर्तामोडमा वर्गीकरण टुंगिएका जग्गाको कित्ताकाट खुलाउने तयारी
बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका वडा नम्बर १ देखि ५ सम्मका वडाको जग्गाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरी तयारी गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको […]
अधिवक्ता बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान
बिर्तामोड, माघ १४ । कानुन र सामाजिक क्षेत्रमा क्रियाशील झापा बिर्तामोड –१ की कोपिला खड्का बस्नेतलाई सुरुंगा जेसीजले यस वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज जेसीजको १४ औँ पद हस्तान्तरण समारोहको अवसरमा […]
लाल भागिरथा बानियाँ प्रतिष्ठानले शर्मा, मेचे र काफ्लेलाई पुरस्कृत गर्ने
बिर्तामोड, माघ १० । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले धुलाबारीमा पत्रकार सम्मेलनमार्फत सम्मानित हुने प्रतिभाहरुको नाम सार्वजनिक गरेका हो । प्रतिष्ठानका अध्यक्ष हरिचरण […]
झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका
बिर्तामोड, माघ १० । झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ […]
बिर्तामोडका राजीव बस्नेत ६ दिनदेखि बेपत्ता
बिर्तामोड, माघ १० । झापा बिर्तामोड नगरपालिका ३ स्थित भगवान चोक निवासी २१ वर्षीय राजीव बस्नेत ६ दिनदेखि बेपत्ता भएका छन् । राजीव माघ ५ गते बिहीबार बिहान इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट हिँडेका […]
२४ दिनपछि घर आइपुग्यो निराकारको शव, दाहसंस्कारको लागि माई लगियो
बिर्तामोड, माघ ७ । कम्बोडिया आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज शनिबार मध्यान्ह घर आइपुगेको छ । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो) मा गत पुस १४ गते […]
महेश्वरी महिला मञ्चद्वारा विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, माघ ५ । महेश्वरी महिला मञ्च मेचीले जाडोका लागि विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृह र जूनकीरी सार्वजनिक प्राथमिक विद्यालय अर्जुनधारा ११ का ९५ जना विद्यार्थीहरुलाई […]
झापा गाउँपालिकाले प्राविधिक शिक्षा पढ्न सहयोग गर्ने, ४६० विद्यार्थीलाई साइकल
बिर्तामोड, माघ ४ । झापा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न हरेक वर्ष १२ हजार रुपैयाँ सहयोग सुरु गरेको छ । उच्च शिक्षा अध्ययनको क्रममा कुनै पनि विद्यार्थीले प्राविधिक विषय लिएर अध्ययन गर्न […]




