Category: 'समाज'
जनस्तरको पिसिआर ल्याब सञ्चालन गर्न राजनीतिक दलको माग
बिर्तामोड, साउन ८ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा […]
झापाको पिसिआर ल्याब साउन १० मा तयार हुने
बिर्तामोड, साउन ७ । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेबाट सञ्चालनमा आउने तयारी थालिएको छ । एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा […]
बुद्धशान्तिमा पहिरोले पुर्दा एकजनाको मृत्यु
बिर्तामोड, साउन ७ । झापाको बुद्धशान्ति ७ मोदीडाँडामा मंगलबार राति पहिरोले घर पुर्दा एकजनाको ज्यान गएको छ । तीनजना सामान्य घाइते भएका छन् । गए राति करिब १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर […]
लिवर्टीका प्रिन्सिपल विष्टले निकाले तीन शिक्षक
बिर्तामोड, साउन ७ । बिर्तामोडको अनारमनी लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले तीनजना शिक्षकलाई कामबाट निकालेको छ । त्यसविरुद्ध उनीहरुले उजुरी दिएका छन् । विद्यालयका संस्थापक प्रिन्सिल पुरन विष्टले मौखिक आदेश दिएर विद्यालयमा कार्यरत तीनजनालाई सरकारको निर्देशन […]
रवि लामिछाने र उनको कार्यक्रमविरुद्ध उपप्रमुख अदालत जाने
बिर्तामोड, साउन ७ । आफूमाथि भ्रमपूर्ण सामग्री प्रसारण गरेकाले बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं कार्यक्रम सिधा कुरा जनतासँग र त्यस्का प्रस्तोता रवि लामिछानेविरुद्ध न्यायिक निकायमा जाने भएकी छन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर […]
लालझोडाका विपन्नलाई अभियानको खाद्यान्न सहयोग
बिर्तामोड, साउन ६ । ‘एकका लागि एक’ अभियानले मंगलबार शिवसताक्षीका अतिविपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले वडा नम्बर ८ लालझोडाका अतिविपन्न तथा सुकुमबासी ३१ परिवारलाई खाद्यान्न […]
छोरा र छोरीको जन्मोत्सवको खर्च पिसिआर ल्याबलाई
बिर्तामोड, साउन ५ । नगरस्तरबाट सञ्चालित सामाजिक अभियानका कारण मानिसको जीवनशैली पनि परिवर्तन हुँदैछ । खासगरी आफ्नो र परिवारको जन्मदिन मनाउने शैलीमा फरकपन आउन थालेको छ । यसै सिलसिलामा झापा बिर्तामोडका दिपक साफीले आफ्ना छोरा […]
प्रतिष्ठानद्वारा अभियानलाई २५ हजार सहयोग
बिर्तामोड, साउन ५ । समुदाय, सहकारी र सरकारको सामुहिक पहलमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले २५ हजार ११५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । प्रतिष्ठानले एकका लागि एक […]
झापाली समाज अस्ट्रेलियाद्वारा खाद्यान्न वितरण
बिर्तामोड, साउन ५ । झापाली जनताको आपतविपदमा सहयात्री बन्दै आएको झापाली समाज अस्ट्रेलियाले जिल्लाको हल्दिबारी गाउँपालिका वडा नम्बर ५ का विपन्न परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । हल्दिबारी ५ का ३० विपन्न परिवारलाई […]




