Category: 'खेल'
फुटसलको उपाधि वडा ५ लाई
बिर्तामोड, फागुन १५ । बिर्तामोड नगरपालिकाअन्तर्गत वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ५ ल जितेको छ । शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई पराजित गर्दै उपाधि चुमेको हो । […]
भलिबलको उपाधि न्युटन्स बिलाई
बिर्तामोड, फागुन १० । बिर्तामोड ५ वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि न्युटन्स मावि बि टिमले जितेको छ । सोमबार भएको प्रतियोगितामा न्युटन्स बिले न्युटन्स एलाई पराजित गर्दै उपाधि चुमेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ५ […]
यस्ता छन् झापा स्पोर्टस् अवार्डको मनोनयनमा परेका खेल प्रतिभा
बिर्तामोड, फागुन १० । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका […]
४० किलोमिटर दूरीको साइक्लिङ च्यालेञ्ज हुने
बिर्तामोड, फागुन ३ । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ— पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ । झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा यही फागुन १५ गते साइक्लिङ […]
वडास्तरीय क्रिकेटको उपाधि वडा नम्बर ३ लाई
बिर्तामोड, फागुन २ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको एकदिने क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ । वडा नम्बर ३ ले फाइनलमा वडा […]
टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
काठमाडौँ, माघ ३० । जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन्। महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएको […]
बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने
बिर्तामोड, माघ २७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ । बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्रांगणमा […]
महिला लिग: आर्मीको फराकिलो जित
झापा, माघ २४ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ । रश्मि घिसिङको ह्याट्रिकसहित चार गोल सहयोगमा आर्मीले दोस्रो राउन्डमा विजयी […]
महिला लिगको अन्तिम खेलमा एपिएफ र आर्मी भिड्ने
काठमाडौँ, माघ २३ । राष्ट्रिय महिला लिगको अन्तिम खेलमा दुई विभागीय टोली तथा उपाधिको दावेदार नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार […]


