Category: 'खेल'
रोलिङ्ग च्यालेन्ज कपः आयोजक र एपिएफ भिड्दै
बिर्तामोड, चैत ९ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमबार तेस्रो क्वार्टर फाइनल खेल हुँदैछ । आयोजक रोलिङ क्लब र सशस्त्र प्रहरी बल पकलीबीच धुलाबारी माविको खेल मैदानमा […]
रोलिङ्ग च्यालेन्ज कपः रेड हर्स अन्तिम चारमा
बिर्तामोड, चैत ७ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगितामा रेड हर्स फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ । जितसँगै रेड हर्स सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको […]
इलाम खुला भलिबलको सेमिफाइनल आज
बिर्तामोड, चैत ७ । इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको समिफाइनल खेल आज हुँदैछ । इलामको ठुलो टुँडिखेलमा शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेता त्रिभुवन आर्मी क्लब र समूह ’बी […]
थ्री नेसन्स कपको तालिका सार्वजनिक
बिर्तामोड, चैत ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण […]
‘रोलिङ च्यालेञ्ज कप’ चैत ७ गतेदेखि
बिर्तामोड, चैत २ । झापाको पुरानोमध्येको एक रोलिङ क्लब धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म प्रदेश नम्बर १ स्तरीय रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता धुलाबारी माविको खेल […]
झापा स्पोर्टस अवार्ड: अनन्त र जुनी वर्षका उत्कृष्ट खेलाडी
बिर्तामोड । राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । तामाङ झापा र राई इलामकी हुन् । २०७६ सालमा गरेको प्रदर्शन र […]
भोलि हुने ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद […]
बास्केटबलको उपाधि रोसित र ओसिनको टिमलाई
बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको उपाधि रोसित र ओसिनको टिमले उचालेको छ । वडास्तरीय प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रोसित र महिलातर्फ ओसिनको […]
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयद्वारा सम्मान
बिर्तामोड, फागुन १६ । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई […]


