Category: 'खेल'

सम्झौता भएको १५ वर्ष बित्यो, भद्रपुर क्रिकेट मैदानको काम शून्य !
-हिमाल खरेल बिर्तामोड, भदौ २० । नेपाली क्रिकेट टिमले पहिलोपटक विश्व वरीयता राष्ट्रसँग मैदान साझेदारी मात्र गरेन, सम्मानजनक खेल खेल्दै वाहवाही पनि बटुल्यो । एशियन कपबाट नेपाल बाहिरिए पनि प्रदर्शन उच्च रह्यो । क्रिकेट मैदानको […]
झापा जिल्ला हक्की संघको अध्यक्षमा बुढाथोकी
बिर्तामोड, भदौ १५ । झापा जिल्ला हक्की संघको अध्यक्षमा मनोज बुढाथोकी चयन भएका छन् । आज झापाको बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै, संघको उपाध्यक्षमा किरण गुरुङ, […]
एसिया कप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान
बिर्तामोड, भदौ ६ । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । एसिया कप भदौ १३ गतेदेखि हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई […]
दोस्रो एकता स्पोर्टिङ गोल्डकप असोज २५ देखि
बिर्तामोड, भदौ ३ । झापाको बिर्तामोड २ स्थित बेलडाँगीमा ‘दोस्रो एकता स्पोर्टिङ गोल्डकप २०८०’ फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज २५ गते देखि कात्तिक ३ गतेसम्म वीर अमरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा जिल्लास्तरीय खुला […]
अल इन वानले नमो बुद्धलाई दियो उपाधिबापतको रकम
बिर्तामोड, साउन २५ । सप्तरीको नमो बुद्ध युथ क्लबले झापा सैनिकबजारमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता विजेताबापतको रकम पाएको जनाएको छ । क्लबले एक सूचना निकालेर विजेता रकमबापतको दुई लाख २ हजार र म्याचमनिबापतको २० […]
अल इन वान क्लबले खेलाडीलाई दिएको चेक अझै साटिएन, विजेतालाई भाडामा ट्रक !
बिर्तामोड, साउन १८ । बिर्तामोडको अल इन वान क्लबले आयोजक टिमबाट सहभागी खेलाडीलाई पारिश्रमिकबापतको रकम अझै नदिएको खेलाडीले बताएका छन् । प्रतियोगिता सकिएको ९६ दिन बितिसक्दा पनि पाँचजना महिला खेलाडीले रकम नपाएका हुन् । उनीहरुलाई […]
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई
दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को […]
दमक फुटसलः मोडल, काँकरभिट्टा, सुकुना र मेची सेमिफाइनलमा
दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो […]
यु१६ पुरुष साफ च्याम्पियनसिप: झापाबाट २३ जना खेलाडी छानिए
बिर्तामोड, साउन ९ । यु१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । साफ च्याम्पियनसिप यही भदौ १५ गतेदेखि भुटानमा हुँदैछ । अखिल नेपाल फुटबल संघले संघ भएका सबै […]