
Category: 'खेल'

यु-१५ साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै
बिर्तामोड, कात्तिक १७ । बंगलादेशमा जारी १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ । मंगबारदेखि बंगलादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । खेल ढाकामा नेपाली समयअनुसार […]
खेम तामाङ स्मृति नकआउट फुटबलः शनिश्चरे सेमिफाइनलमा
बिर्तामोड, कात्तिक १६ । झापाको कालिस्थानमा जारी एन्फा रेफ्री स्वर्गीय खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बुधबारको खेलबाट स्थानीय शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रतिस्पर्धी सतासीधाम स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै शनिश्चरे […]
खेम तामाङ स्मृति नकआउट फुटबलः बिर्तामोड अन्तिम चारमा
बिर्तामोड, कात्तिक१५ । एन्फा रेफ्री स्वर्गीय खेम तामाङको स्मृतिमा झापाको कालिस्थानमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो खेलबाट बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धी दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित […]
पाकिस्तानविरुद्धको खेलमा प्रवेश मुख्य प्रशिक्षक नियुक्त
बिर्तामोड, कात्तिक १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ए डिभिजन लिगमा मछिन्द्र क्लबलाई लगातार दुईपटक च्याम्पियन बनाएका प्रशिक्षक कटुवाललाई एन्फाले मंगलबार […]
महाकाली मेची साइकलयात्रीलाई काँकरभिट्टामा स्वागत सम्मान
बिर्तामोड, कात्तिक १५ । महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ । मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो । उदयपुर जिल्ला साइक्लिङ […]
खेम तामाङ स्मृति नकआउट फुटबलः चन्द्रगढीको सहज जित
बिर्तामोड, कात्तिक १४ । झापाको अर्जुनधारास्थित कालीस्थानमा आजबाट सुरु भएको एन्फा रेफ्री स्वर्गीय खेम तामाङ स्मृति नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढीको बद्रर्स युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ । बद्रर्सले जयपुरको नवज्योति युवा क्लबलाई २० गोल […]
सानै उमेरमा पौडीका कीर्तिमानी दिदीभाइ एस्ली र आशिषको सफलताको कथा
बिर्तामोड, कात्तिक १३ । नवौँ राष्ट्रिय खेलकुदमा सर्वाधिक चर्चामा रहेकी खेलाडी हुन्, एस्ली सापकोटा डंगोल । १६ वर्षीया एस्लीको यो पहिलो सहभागिता थियो । डेब्यु प्रतियोगितामै उनले छ स्वर्ण पदक जितिन् । एस्लीका भाइ आशिषले […]
फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज र रेखालाई
बिर्तामोड, कात्तिक ७ । तिहारको अवसर पारेर झापाको बिर्तामोडमा दौड प्रतियोगिता आयोजना गरिएको छ । अनारमनी सोसियल युथ क्लबद्वारा सोमवार आयोजित फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेशहरुमध्ये प्रदेश १ तेस्रो, सफ्ट टेनिसका युकेशको सर्वाधिक एकल ३ स्वर्ण
-हिमाल खरेल बिर्तामोड, कात्तिक ३ । गण्डकी प्रदेशको कास्कीसहित आठ जिल्लामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद २०७९ मा प्रदेश १ प्रदेशहरुमध्ये तेस्रो भएको छ । आज बिहीबार समपन्न सबै ३६ वटा खेलमा प्रदेश १ ले १० […]