Category: 'खेल'

इलामको दानाबारीमा राष्ट्रिय रग्बी प्रतियोगिता हुने
बिर्तामोड, बैशाख ३१ । जेठको अन्तिम साता इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । इलामको माई नगरपालिकामा जेठ २६ गतेदेखि यु–२० महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको हो । प्रतियोगिता माई नगरपालिका-४ […]
तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकपको तयारी पूरा
बिर्तामोड, बैशाख २८ । तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही बैशाख ३० गतेदेखि झापाको बिर्तामोस्थित सुन्दरडाँडा खेलमैदान खोपबाडीमा हुने तेस्रो संस्करणको न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको तयारी […]
स्पष्टीकरण सोध्ने मन्त्रालयद्वारा नै पुरानो खामको प्रयोग
बिर्तामोड, बैशाख २६ । ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश […]
गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय करातेमा बिर्तामोड प्रथम
बिर्तामोड, बैशाख २४ । प्रथम गौरीलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय कराते प्रतियोगितामा बिर्तामोड प्रथम भएको छ । प्रतियोगितामा अर्जुनधारा दोस्रो र शिवसताक्षी तेस्रो भए । बिर्तामोडले ४ स्वर्ण, ३ रजत र ५ कास्य जित्यो । त्यस्तै, […]
बिर्तामोडको खोपबाडीमा बैशाख ३० देखि न्यु स्टार गोल्डकप हुने
बिर्तामोड, बैशाख २३ । झापाको बिर्तामोस्थित खोपबाडीमा यही बैशाख ३० गतेदेखि तेस्रो न्यु स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक न्यु स्टार क्लबले खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो […]
युवा तथा खेलकुदमन्त्रीमा मोरङका लिम्बू
बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो । सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर […]
भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन
भद्रपुर, बैशाख २० । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा […]
युएईलाई हराएर च्याम्पियन बन्दै नेपाल एसिया कपमा
बिर्तामोड, बैशाख १९ । नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान बनाएको छ । नेपालले च्याम्पियनका साथ एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो । नेपाल सन् २००२ […]
अन्तरवडा क्रिकेटको उपाधि भद्रपुर-८ लाई
भद्रपुर, बैशाख १९ । झापाको भद्रपुरमा सम्पन्न अन्तरवडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले जितेको छ । भद्रपुर बल ब्लास्टर क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा भएको फाइनल खेलमा अंकित सुवेदीको उत्कृष्ट प्रदर्शनसँगै वडा […]