Category: 'खेल'

पुजनले थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने
बिर्तामोड, चैत १६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पुजन उपरकोटीले प्रधानमन्त्री थ्रि नेसन्स कपको फाइनल खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार उपाधिका लागि लाओसको सामना गर्दैछ । नेपालका लागि प्रतियोगिताको सुरुवाती दुवै खेलमा […]
गणेशमान सिंह राष्ट्रिय बक्सिङ : झापाबाट छानिए सात खेलाडी
बिर्तामोड, चैत १६ । गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि झापाबाट मात्रै सातजना खेलाडी छनोट भएका छन् । यही चैत २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको वसन्तपुरमा आयोजना हुने राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागिताका लागि कोसी […]
नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत
बिर्तामोड, चैत १५ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत छ । नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा कायमै रहेको छ । गत साता भएको वरीयतामा ओमानलाई […]
सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक मानन्धर र भेट्रान्स धावक लामा आउने
बिर्तामोड, चैत १३ । यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप […]
बिर्तामोडमा अन्तर वडास्तरीय फुटसल हुने
बिर्तामोड, चैत १३ । बिर्तामोड नगर खेलकुद विकास समितिले अन्तर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरेर समितिले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । समितिका अध्यक्ष […]
सहारा हाफ म्याराथन चैत २१ मा हुने
बिर्तामोड, चैत ११ । नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको स्थापना दिवस यही चैत २१ […]
कोशी प्रदेशको विजयी सुरुवात
बिर्तामोड, चैत १० । कोशी प्रदेशले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टि२० प्रतियोगितामा ललितपुर मेयर्स ११ लाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ६६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १२ ओभरमा […]
नेपाली क्रिकेटको वरियतामा सुधार
बिर्तामोड, चैत ८ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औँ स्थानमा उक्लिएको छ […]
इन्डो–नेपाल भेट्रान्स फुटबलको उपाधि बिर्तामोड युनाइटेडलाई
मेचीनगर, चैत ६ । तेस्रो संस्करणको इन्डो–नेपाल भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि बिर्तामोड युनाइटेड भेट्रान्स फुटबल क्लबले उचालेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा पाहुना टोली फ्रिडम फाइटर युथ क्लब काठमाडौँलाई २-० गोल […]