Category: 'खेल'
झापा गोल्ड कपः त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, फागुन २३ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको […]
झापा गोल्ड कपः चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, फागुन २२ । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १-० […]
झापा गोल्ड कपद्वारा एपिएफलाई कारबाही
बिर्तामोड, फागुन २२ । झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै […]
झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, फागुन २२ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान […]
झापा गोल्ड कपः एपिएफ अन्तिम चारमा
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४-३ गोल […]
झापा गोल्ड कपः चर्च ब्वाइज क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको […]
झापा गोल्ड कपको उद्घाटन खेलमा एपिएफ विजयी
बिर्तामोड, फागुन १९ । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वार्टर फाइनलको यात्रा […]
झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने
बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचारिक कार्यक्रममा महेश […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापा गोल्ड कपलाई ७ लाखकाे चेक हस्तान्तरण
बिर्तामोड, फागुन १६ । अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्ड कपलाई सात लाख रुपैयाँ दिएको छ । बुधबार गोल्ड कपको कार्यालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । अन्तर्राष्ट्रिय […]





