Category: 'खेल'
हरि खड्का झापा एफसीको ब्रान्ड एम्बेसडर
बिर्तामोड, असोज २० । नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कीर्तिमानी फरवार्ड खड्कालाई झापा एफसीले दोस्रो संस्करणको एनएसएलका लागि आफ्नो ब्रान्ड […]
पूर्वकप्तान खड्काले ‘अन्जिला’ फिल्ममा खेल्ने
बिर्तामोड, असोज २० । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले फिल्ममा अभिनय गर्ने भएका छन् । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिलामार्फत खड्काले फिल्ममा डेब्यु गर्ने भएका हुन् । फिल्मका […]
कबड्डीमा सानैदेखि हुरुक्कै हुन्थिन् एसियाडमा कास्य जितेकी झापाकी अनुजा
बिर्तामोड, असोज २० । एक खेलअगावै १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक पक्का गरेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य अनुजा कुलुङ राई सानैदेखि कबड्डीमा हुरुक्कै हुन्थिन् । बुबा धनमान राई र आमा तिलसरी […]
राजवंशीको कप्तानीमा एसियाडमा नेपाललाई ऐतिहासिक कास्य पदक
बिर्तामोड, असोज १७ । मोरङ जहदीकी मेनुकाकुमारी राजवंशीको कप्तानीमा रहेको नेपाली राष्ट्रिय महिला कबड्डी टिमले १९ औँ एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय कबड्डी […]
एसियन गेम्समा भारतविरुद्ध नेपालः भारतको भन्दा धेरै छक्का प्रहार
बिर्तामोड, असोज १६ । एसियन गेमको क्वार्टरफाइनलमा सानदार ब्याटिङ गर्दा पराजित भए पनि नेपालले भारतको भन्दा बढी छक्का प्रहार गरेको छ । २० ओभरमा भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएर नेपाललाई लक्ष्य दिएको थियो […]
लक्ष्मीधापमा असोज २७ देखि जिल्लास्तरीय फुटबल हुने
बिर्तामोड, असोज १२ । झापाको अर्जुनधारा ११ स्थित स्थानीय लक्ष्मीधाप स्पोर्टस् क्लबको आयोजनामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । खेलाडी उत्पादन र लागुऔषध दुव्र्यसनविरुद्ध आयोजना गरिएको प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा क्लबका […]
प्रशिक्षक प्रवेश कटुवाललाई मातृशोक
बिर्तामोड, असोज ८ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको […]
क्यानको केन्द्रीय प्रतिनिधि पठाउने विषयमा झापामा विवाद, सचिवले माइन्युट लुकाएको भनाइ
बिर्तामोड, असोज ३ । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ । झापा जिल्ला क्रिकेट संघबाट एकजना मात्र प्रतिनिधि केन्द्रीय निर्वाचनमा पठाउने प्राबधान रहेको […]
बुद्धशान्तिकी रेश्मालाई तेक्वान्दोमा स्वर्ण, ७ खेलाडीलाई पदक
बिर्तामोड, असोज १ । काठमाडौँमा आयोजित ११ औँ कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा झापा बुद्धशान्तिका खेलाडीले एक स्वर्णसहित रजत र कास्य पदक जित्न सफल भएका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो […]

