Category: 'खेल'

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटको कबड्डी र आर्चरी झापामा सुरु
बिर्तामोड, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरुमध्ये सोमबार कबड्डी र आर्चरी खेल सुरु भएको छ । मेची रंगशालाको कभर्डहलमा कबड्डी र भद्रपुर ५ स्थित होटल एभरेटमा […]
जेसीज सप्ताहमा बिर्तामोडका युवाको साइक्लिङ र्याली
बिर्तामोड, असोज ३ । वीरता जेसीजको सप्ताह कार्यक्रमको अवसर पारेर बिर्तामोडका युवाहरुले साइक्लिङ र्याली गरेका छन् । आज एक कार्यक्रमको आयोजनापछि ३२ जनाको संख्यामा रहेका साइकल राइडरहरुले १८ किलोमिटर यात्रा तय गरेका थिए । बिर्तामोड […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटमा खोखो, फुटबल र भलिबलको उपाधि झापालाई
बिर्तामोड, असोज २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाले पुरुषतर्फको खो–खो खेलको उपाधि जितेको छ । भद्रपुर माविमा भएको प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा मोरङलाई पराजित गर्दै झापाले उपाधि जितेको […]
नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटको एथ्लेटिक्समा झापालाई ५ स्वर्ण
बिर्तामोड, असोज १ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत झापाले एथ्लेटिक्समा ५ स्वर्ण जितको छ । सुनसरीको इटहरीमा भएको १ नम्बर प्रदेशस्तरीय एथ्लेटिक्समा झापाले पाँचवटा स्वर्ण जितेको हो । झापा […]
झापामा प्रदेशस्तरीय छनोटका खेलहरु जारी, आज खो–खो र तेक्वान्दो हुने
बिर्तामोड, असोज १ । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा हुने खेलहरु जारी रहेका छन् । बिहीबार झापाको दमकमा सुरु भएको महिला भलिबलका खेलहरु जारी रहेको छ भने शुक्रबार मेचीनगरमा […]
नवौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा प्रदेश एक पराजित
बिर्तामोड, भदौ २६ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा प्रदेश एक पराजित भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश एकमाथि १३ रनको सहज जित हात पारेको हो । जितको लागि १४५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश […]
भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता
बिर्तामोड, भदौ २४ । श्रीलंकामा जारी साफ यु १७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ ले पराजित गरेको छ । भारतविरुद्ध सानदार जित निकालेको नेपाल यु १७ पुरुष साफ च्याम्पियनसिपको समूह विजेता बनेको […]
कर्मचरीको ब्याटमिन्टनः उपाधि वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीलाई
बिर्तामोड, भदौ २१ । झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ । आज मंगलबार भएको फाइनल खेलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ […]
यी हुन् प्रदेश छनोटमा परेका २७ खेलका झापाका ४४९ खेलाडी
बिर्तामोड, भदौ २० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोटमा निम्न खेलाडीहरु परेका छन् । फुटबलपुरुषतर्फ:गोलकिप्परः देवान भुजेल र विकल्प पौडेलफरवार्डः प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम बस्नेतमिडफिल्डः मिलन राई, सौगात गोम्देन, […]