एक्सरे मेसिन पनि सञ्चालनमा आउने हिमाल खरेल बिर्तामोड, बैशाख ३० । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव […]
बिर्तामोड, बैशाख २९ । सामाजिक गतिविधिमा अग्रसर रहेको लायन्स क्लब अफ बिर्तामोड सिटीले बुधबार बिर्तामोडको एक आइसुलेसन सेन्टरलाई सहयोग गरेको छ । बिर्तामोड नगरपालिकाले स्थापना गरेको ५० शैय्याको आइसुलेसन सेन्टरलाई क्लबले ५० थान डुअरमेटका साथै […]
बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका […]
बिर्तामोड, बैशाख २८ । गत वर्षजस्तै यो वर्ष पनि कोरोना भाइरसका कारण अधिकांश सन्तानले डिजिटल माध्यमबाट आमाको मुख हेर्दै आशीर्वाद लिएका छन् । निषेधाज्ञाका कारण हिँडडुल गर्न र कोरोनाको भयले भेटघाट गर्न असहज भएकाले सामाजिक […]
बिर्तामोड, बैशाख २७ । झापा मेचीनगर–१५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्तापछि पूर्ण नियन्त्रणमा आएको छ । बैशाख २० गते बिहान ३ बजेतिर सल्किएको आगो आइतबार राति १२ बजेवाट पूर्ण नियन्त्रणमा आएको […]
बिर्तामोड, बैशाख २७ । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महँगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन । टोलीले शनिश्चरे […]
बिर्तामोड, बैशाख २६ । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खाली तथा भरीसहित १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भइरहेको अक्सिजनका सिलिन्डर खोज्न […]
बिर्तामोड, बैशाख २५ । भेन्टिलेटरसहितको बेड अभाव भएपछि आज शनिबार पनि काठमाडौँबाट एकजना कोरोना संक्रमितलाई झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा हवाइ ‘बेड सिफ्ट’ गरिएको छ । हिजो मात्रै एकैदिन दाङ र वीरगञ्जबाट कोभिड–१९ का दुई जटिल […]
काँकरभिट्टा बसपार्कमा एक हजार बेडको होल्डिङ सेन्टर बनाइने बिर्तामोड, बैशाख २५ । झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ […]
बिर्तामोड, बैशाख २५ । सामाजिक संस्था सुरूवाती कोठा नेपालको सहजीकरणमा कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि प्लाज्मा रगतदान अभियान सुरू गरिएको छ । कोरोनाबाट गम्भीर अवस्थाका बिरामीको उपचारमा कोरोना भाइरसबाट प्रभावित भई निको भएका व्यक्तिको प्लाज्मा […]