बिर्तामोड, चैत १८ । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आम औषधि वितरण अभियान चैत २० गतेबाट सुरु हुने भएको छ । अभियान चैत मसान्तसम्म चल्नेछ । आम औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन झापामा पत्रकारसँग […]
बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको पावर लिफ्टिङ प्रतियोगिताको उपाधि दिप साउदेनले जितेका छन् । समिति सचिव विशाल अग्रवालका अनुसार साउदेन प्रतियोगिताकै उत्कृष्ट […]
बिर्तामोड, चैत १४ । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलाबारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधिबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल […]
बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियानअन्तर्गत नगरभित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण […]
बिर्तामोड, चैत १३ । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान […]
झापा, चैत १२ । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरेका छन् । विराटनगर सिटी फुटबल क्लबले आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधि गर्दैछ। गत हप्ता सम्पन्न अक्सनमा […]
झापा, चैत १२ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिना घरमा बसेपछि अचेल बोल्न थालेका छन् । उनका भतिज गोपालका अनुसार तिम्सिना पहिलाभन्दा कुरा गर्न थालेका छन् । दुर्गाप्रसादको स्वास्थ्य परीक्षणका लागि […]
काठमाडौँ, चैत १२ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० […]
बिर्तामोड, चैत ११ । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै आयोजक रोलिङ क्लब झापाको धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज बुधबारको जीतसँगै रोलिङ क्लबले […]
बिर्तामोड, चैत ११ । नेपाली राजनीतिको अग्रणी महिला नेतृ तथा प्रजातान्त्रिक समाजवादका योद्धा, नेपाली कांग्रेसका नेता सिके प्रसाईं (भरत बाबु) की धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी […]