![Adv below_nav](https://jhapatoday.com/wp-content/uploads/2024/05/Shikhar_Pharmacy.gif)
Category: 'टप'
![](https://jhapatoday.com/wp-content/uploads/2020/03/sukha.jpg)
ताप्लेजुङ सुखानी गोल्डकपको सेमिफाइनलमा
झापा । साविक विजेता कर्णसिंह सोनम एफसी अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउन्ट एभरेस्ट स्पोर्टिङ एफसीलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारमा […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/praaa.jpg)
श्रीकृष्ण ज्ञान महायज्ञमा सम्मान
बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको बिर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत छैठौँ दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको अवसरमा आयोजित साताव्यापी श्री १०८ सागर […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/rohit.jpg)
चुनावी दौडाहमा प्रधान टोली
भद्रपुर । नेपाल उद्योग वाणिज्य महासंघमा सरकारसँग सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको झापाका उद्योगी–व्यवसायीले चाहना राखेका छन् । महासंघमा नयाँ कार्यसमिति चयनका लागि चुनावी चहलपहल तीव्र बन्दै गएको बेला झापाली उद्योगी–व्यवसायीले त्यस्तो […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/badminton-final.jpg)
ब्याडमिन्टनको उपाधि सुदेन–प्रकाश र सञ्जय–कुमारको जोडीलाई
बिर्तामोड । झापाको बिर्तामोडमा सोमबार सम्पन्न जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन राई र प्रकाश राईको जोडी तथा सञ्जय भक्तराज र कुमार गिरीको जोडीले जितेको छ । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/badminton.jpg)
ब्याडमिन्टनको फाइनलमा चार टिम
बिर्तामोड । झापाको बिर्तामोडमा जारी जिल्लास्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लब अफ अनारमनीको आयोजनामा भएको जिल्लास्तरीय प्रतियोगिताको खुलातर्फ प्रमिससिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/ladyy.jpg)
महिला गोल्डकपको सेमिफाइनलमा लेटाङ
झापा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लेटाङले अन्तिम चारमा […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/mai.png)
माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई
इलाम । यो वर्षको लिग विजेता टोली मच्छिन्द्र क्लबले इलामको माइभ्याली गोल्डकपको उपाधि जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै मच्छिन्द्रले पहिलोपटक माइभ्यालीको उपाधि जितेको हो । निर्धारित समयको […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/kccc.jpg)
बुद्धिचालको उपाधि भारतका हरिशलाई
काँकरभिट्टा । नाइट चेस क्लबको आयोजनामा आयोजित पिबी थापा स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २०९५ रेटेड खेलाडी हरिश शर्माले हात पारेका छन् । नवौँ चरणसम्म भएको खेलमा ८ जीत र एक बराबरी खेलेर हरिशले ८.५ […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/airport.jpg)
बिर्तामोडका २० स्थानमा कोरोना हेल्थ डेस्क
चन्द्रगढी विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ बिर्तामोड । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न झापाको बिर्तामोड नगरपालिकाका २० स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । बिर्तामोड क्षेत्रका १७ […]![](https://jhapatoday.com/wp-content/uploads/2020/03/KCC2.jpg)