बिर्तामोड, चैत ३ । झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नै आफूहरुले सम्वन्धन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले […]
बिर्तामोड, चैत ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण […]
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संगममा बृहत धार्मिक परियोजना सुरु गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति बिर्तामोड इकाइले सद्गुरु श्री देवचन्द्र सदनसहित र मन्दिर निर्माणको बृहत परियोजना सुरु गरेको हो […]
बिर्तामोड, चैत २ । प्रदेश १ को झापास्थित बिर्तामाडमा सबै प्रक्रिया पूरा गरेर सम्बन्धनको पर्खाइमा (चिकत्सा शिक्षा अध्यापन गराउन) रहेको बिएन्डसी मेडिकल कलेजले सम्बन्धन पाउने आफ्ना कानुनी आधारहरु सार्वजनिक गरेको छ । कलेजका सञ्चालक दुर्गा […]
बिर्तामोड, चैत २ । झापाको पुरानोमध्येको एक रोलिङ क्लब धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म प्रदेश नम्बर १ स्तरीय रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता धुलाबारी माविको खेल […]
बिर्तामोड । राष्ट्रिय फुटबल टोलीका रक्षक अनन्त तामाङ र उसुकी जुनी राई चौथो झापा स्पोर्टस अवार्डमा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । तामाङ झापा र राई इलामकी हुन् । २०७६ सालमा गरेको प्रदर्शन र […]
बिर्तामोड, फागुन २७ । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फागुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद […]
इलाम, फागुन २६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । सूर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा नगदरहित भुक्तानी सेवाको शुभारम्भ सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले […]
बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको उपाधि रोसित र ओसिनको टिमले उचालेको छ । वडास्तरीय प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रोसित र महिलातर्फ ओसिनको […]
भद्रपुर, फागुन २२ । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश […]