धुलाबारी, असार २३ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको धुलाबारीको इस्ट होराइजन माविको राष्ट्रिय सेवा दल ४५ औँ र ४६ औँ जुनियर डिभिजनले दुई स्थानमा हात धुने पाइडल टेंकी सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण […]
-हिमाल खरेल बिर्तामोड, असार २० । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापामा कोभिड १९ परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न अध्ययन टोली गठन गरेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा झापामा संक्रमण बढिरहेको […]
बिर्तामोड, असार १९ । झापा बिर्तामोड ३ करेलाबारी निवासी मृगौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृगौला खराब भएको छ । दुवै मृगौलाले […]
बिर्तामोड, असार २० । झापाको दमक–८ निवासी अनिता राईको पोस्टमार्टम रिपोर्ट १२ घण्टाभित्र सार्वजनिक गर्न माग गर्दै मेची-महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । आवाजका झापा अध्यक्ष शिखा खड्का गणेश […]
-एकराज प्रधान बिर्तामोड, असार १९ । नेपाली संगीतको युट्युब दुनियाँ छुट्टै छ । आजभोलि गीतसंगीत टेलिभिजनमा भन्दा बढी युट्युबबाट हेर्ने गरिन्छ । इन्टरनेटको पहुँच बृद्धि भएसँगै कुन गीत कति चल्यो वा चलेन भनेर युट्युबको भिउजलाई […]
झापा, असार १७ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण जारी राखेका छन् । बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा पाँच […]
बिर्तामोड, असार १६ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिखर साकोसले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई शिखरले […]
झापा, असार १६ । चीनमा फेरि अर्को नयाँ भाइरस भेटिएको छ । चीनबाट फैलिएको कोभिड–१९ ले विश्वलाई सताइरहेका बेला फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान भएको छ । चीनका वैज्ञानिकहरुका अनुसार यो स्ट्रेनको महामारीको रुपमा […]
झापा, असार १५ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरुले रकम हस्तान्तरण गरिरहेका छन् । सोमबार मात्र दाताहरुले पाँच लाख ३६ हजार […]
बिर्तामोड, असार १४ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ मा १६ करोड ८४ लाख ७७ हजार मुनाफा गरेको छ । बैंकको आइतबार सम्पन्न १४ औँ वार्षिक साधारणसभामा प्रस्तुत […]