बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
बिर्तामोड, असार ४ । झापाका युगलकिशोर राईसहित चारजना प्रशिक्षकले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गरेका छन् । ‘ए’ क्याटगोरीको लाइसेन्स प्राप्त गर्नेमा राईसँगै अनन्त थापा, चेतन घिमिरे र सल्यान खड्गी रहेका […]
बिर्तामोड, असार ४ । सरकारले भारतबाट आउन तोकेको २० वटा सीमा क्षेत्रमध्ये झापाको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ । झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने […]
झापा, असार ३ । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानले सामाजिक संघसंस्थासँग छलफल गरिरहेको छ । बुधबार अभियानका प्रतिनिधिले सामाजिक संस्था रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरसँग छलफल गरेका छन् । […]
झापा, असार ३ । एकका लागि एक अभियानले बुधबार फरक क्षमता भएका परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले फरक क्षमता तथा अपांगता भएका ३७ परिवारलाई खाद्यान्न वितरण […]
-हिमाल खरेल झापा, असार ३ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]
झापा, असार ३ । नेपालमा पहिलोपटक बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो । मंगलबार […]
बिर्तामोड, असार ३ । भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ। भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र […]
भद्रपुर, असार २ । झापाली समाज अस्ट्रेलियाले भद्रपुरका क्वारेन्टिनका लागि ५० थान विद्युतीय कित्ली तथा सिसाका ग्लास प्रदान गरेको छ । मंगलबार भद्रपुरस्थित विदुर बोर्डिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरी सो सहयोग हस्तान्तरण गरिएको हो […]
बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ । एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा […]