झापा, चैत १६ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण आज आइतबारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालामा हुने भएको छ । यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको […]