झापा । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटलले हाते सेनिटाइजरको उत्पादन सुरु गरेको छ । संक्रमण कम गर्न विश्वभरि सेनिटाइजर प्रयोग हुन्छ । अल्कोहल, साबुन र पानीको सम्मिश्रणबाट बन्ने सेनिटाइजरले सूक्ष्म जीवाणुहरु मार्ने गर्छ । कोरोना […]
झापा । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले गत माघ २९ गते बसेको कार्यसमितिको बैठकले गरेको विभिन्न निर्णयमा आफ्नो असहमति रहेको भन्दै मंगलबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका छन् । […]
झापा । कोरोना भाइरसबाट पछिल्लो समय विश्व प्रभावित छ। पाँच हजारभन्दा धेरैको ज्यान लिएको यस भाइरसबाट खेलकुद पनि अछुतो छैन। फुटबल, क्रिकेट, बक्सिङ, म्याराथन लगायत सबैजसो खेल गतिविधि संक्रमण फैलिएसँगै विश्वभर रोकिएको छ। यसले खेल […]
कोरोना भाइरसबाट बच्न कस्तो खानाखान आवश्यक भन्ने धेरैको जिज्ञासा हुनसक्छ। सरूवा रोग विशेषज्ञहरूका अनुसार यो भाइरसलाई खानपानले खासै असर नपारेपनि शरीरमा रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिमा भाइरसको सङ्क्रमण छिटो हुने विश्व स्वास्थ्य संगठनले प्रमाणित […]
झापा, चैत ३ । सरकारले देशभर लागु हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोक्ने तयारी गरेको छ । हाल आधिकारिक विद्यालय समय भने १०–४ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक […]
झापा, चैत ३ । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकै दिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा […]
झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । त्यसयता यो […]
बिर्तामोड । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको सोरुम सञ्चालनमा आएको छ । गरुड अटो मोबाइल्स प्रालिले बिएमडब्ल्यु मोटराड र बेनेली मोटरसाइकलको बिक्री सुरु गरेको हो । गरुड अटो मोबाइल्सका सञ्चालक […]
बिर्तामोड । कहिलेकाहीँ सुखद् संयोगहरु परोपकारी कार्यमा परिणत हुन्छन्, र दुःखी अनुहारमा उज्यालो छाउँछ । एउटै संस्थाका तीनजना पदाधिकारीको जन्मदिन एउटै मितिमा ! यो खुसीको संयोगलाई उनीहरुले अनाथ आश्रममा गएर बाँड्ने योजना बनाए । फागुन […]