बिर्तामोड, पुस १२ । झापाको बिर्तामोड-२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएका छन् । पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् […]
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई संकेतिक सन्देशमुलक बोर्ड र आठवटा ट्राफिक पोल हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आज […]
मेचीनगर, पुस १२ । मेचीनगरमा संस्थागत विद्यालयतर्फ कक्षा १२ को परीक्षामा उत्कृष्ट भएका झापाको धुलाबारीको इस्ट होराइजन माविमा दुई विद्यार्थी सम्मानित भएका छन् । उत्कृष्ट अंक ल्याउने छात्र प्रवेश दाहाल र छात्रा टिना कार्की सम्मानित […]
बिर्तामोड, पुस १२ । बिर्तामोड महोत्सवका दर्शकलाई मनोरञ्जन दिन युवापुस्ताकी लोकप्रिय तथा चर्चित गायिका रचना रिमाल आउने छिन् । पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएकी गायिका रचना रिमाल आज साँझ आउने भएकी महोत्सवका व्यवस्थापक डिल्ली दाहालले […]
बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ […]
बिर्तामोड, पुस १२ । झापाका रैथाने जातका माछाहरू हराउन थालेका छन् । जलचर संरक्षण ऐन कार्यान्वयन हुन नसक्दा रैथाने र खोलाका माछा लोपोन्मुख भएका हुन् । खेतबारीमा पाइने अन्धा बाम, कचिया बाम, मागुर, हिलेलगायतका स्थानीय […]
बिर्तामोड, पुस १२ । शरीरलाई क्रियाशील राख्ने बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने […]
दमक, पुस ११ । दमक नगरपालिकाले दमक-१ का १०७ वर्षीय धनञ्जय घिमिरेलाई नगरपिता घोषणा गर्दै सय वर्षमाथिका छजनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ । तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक-८ का १०६ […]
मेचीनगर, पुस ११ । मेचीनगर ७ को जोरसिमलमा जारी प्रथम जोरसिमल कप २०८० फुटबल प्रतियोगिताअन्तर्गत धुलाबारी र तुर्केनी एफसी विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा एनएफसी धुलाबारीले ज्यामिरगढी एफसीलाई ५–० को फराकिलो गोल […]
बिर्तामोड, पुस ११ । गैरसरकारी संस्था सहारा नेपालले सञ्चालन गरेको विश्वास परियोजनाबाट उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार आएको छ । परियोजना सञ्चालनको दुई वर्षमा यसको प्रभाव कोशी […]