Category: 'Uncategorized'
कोशीको पुरुष हक्की टिममा एउटै वडाका खेलाडी, छैनन् प्रशिक्षक र बजेट
बिर्तामोड, असार १० । कोशी प्रदेशका जिल्लाहरुमा हक्कीको प्रशिक्षक तथा बजेट शून्य हुँदा सिंगो प्रदेशको टिम एउटै वडाका खेलाडीले धानिरहेका छन् । विगत पाँच वर्षयता कोशी प्रदेशको पुरुष तथा महिला हक्की टिमका ९० प्रतिशत खेलाडी […]
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने ?
बिर्तामोड, असार ४ । निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर–द्रूत आँखाको चाल सयन (गैर–रेम स्लिप)। अर्कोतर्फ, गैर– सयनलाई चारवटा चरणमा विभाजन गर्न सकिन्छः चरण १, चरण […]
आज मातातीर्थ औँसीः आमाप्रति सम्मान गरेर मनाइँदै
बिर्तामोड, बैशाख २६ । आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ पर्वको रुपमा मनाइँदैछ ।बैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान नुहाएर शुद्ध भइ आफ्नी […]
२२ महिने सिद्धार्थको बोनम्यारो प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल
मेचीनगर, चैत १६ । मेचीनगर–८ निवासी दिपेन बरालका २२ महिने छोरा सिद्धार्थबाबु बरालको बोनम्यारो क्यान्सरको प्रत्यारोपणका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गर्दै सिद्धार्थका बुवा दिपेन बरालले […]
गोलभेडाको जुस खानुका फाइदा
बिर्तामोड, चैत ११ । गोलभेडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्व पनि भरपूर हुन्छ । सुप, सलाद र अचारमा गोलभेडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेडामा भएको पोटेसियम, भिटामिन […]बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, फागुन २६ । झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
धुलाबारीमा विद्यार्थीले बनाएको इन्जिनियरिङ नमुनाको प्रदर्शनी हुने
मेचीनगर, फागुन ११ । मेचीनगर पोलिटेक्निक इन्स्टिच्यूटले यही फागुन १७ र १८ गते इन्जिनियरिङ प्रदर्शनी गर्ने भएको छ । इन्स्टिच्यूटका आइटी, सिभिल र आर्किटेक्चर विषयमा अध्ययनरत् विद्यार्थीले निर्माण गरेका वैज्ञानिक साधनहरु धुलाबारी क्याम्पस परिसरमा हुने […]
लागत मूल्य नपाउँदा घट्याे चियाको निर्यात
बिर्तामोड, पुस १२ । चालु आर्थिक वर्षको ५ महिनामा १ अर्ब ८७ करोड १७ लाख ७२ हजार रुपैयाँको ७१ लाख ८२ हजार ३४८ किलो चिया निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब २३ […]
एनसिडिएको केन्द्रीय सदस्यमा गौतम गुप्ता निर्विरोध
बिर्तामोड, भदौ २२। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए)को केन्द्रीय सदस्य (थोक) मा झापाका गौतम गुप्ता निर्विरोध निर्वाचित भएका छन् । आज भएको संघको १४औँ राष्ट्रिय अधिवेशन तथा निवार्चन कार्यक्रमबाट झापाका अध्यक्ष समेत रहेका गौतम निर्विरोध […]


