माफी मागेपछि अभय राजवंशी रिहा
बिर्तामोड, माघ १ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशब्द प्रयोग गरेका कारण पक्राउ परेका राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशी रिहा भएका छन् । प्रहीका अनुसार अब उप्रान्त त्यस्तो गल्ती नगर्ने शर्तमा […]








