सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ३ लाख १ हजार ४ सय
बिर्तामोड, माघ ९ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९ हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार ४ […]









