Category: 'अपराध'

भैँसीसँग मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु
बिर्तामोड, कात्तिक २९ । झापाको कमल गाउँपालिकामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा मोरङको सुन्दरहरैँचा–५ बस्ने २४ वर्षीय मदन मगरको मृत्यु भएको हो । आज दिउँसो साढे ४ बजे कमल गाउँपालिका ३ स्थित […]
दिउसी खेल्न हिँडेका मेचीनगरका युवा मृत भेटिए
मेचीनगर, कात्तिक २८ । देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् । हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत भेटिएका हुन् । ३० वर्षीय […]
चारपानेमा गाडीको ठक्करबाट राजवंशीको घटनास्थलमै मृत्यु
बिर्तामोड, कात्तिक २४ । पूर्वपश्चिम राजमार्गको झापा चारपोनमा सवारी साधन जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज शुक्रबार बिहान ०५ः४५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०१–०–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक […]
बिर्तामोडबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, कात्तिक २२ । झापा प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिर्तामोड ८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना भई प्रहरीले बुझ्दा मोटरसाइकल चालक बिर्तामोड–२ का २५ वर्षीय प्रतिक राई […]
६ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका कलबलगुडीका कर्मचारी भण्डारीलाई सफाइ
बिर्तामोड, कात्तिक २२ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । मङ्गलबार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो । अख्तियार […]
बहुविवाह मुद्दाका फरार सुरुंगाका अधिकारी जेल चलान
बिर्तामोड, कात्तिक १९ । बहुविवाह मुद्दामा सजाय तोकिएका झापा सुरुंगाका एकजना पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । झापा जिल्ला अदालतले २०६७ भदौ ६ गते फैसला गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत इलामले २०७१ माघ २७ […]
चारआलीका सैनिक सिपाही गणभित्रै झुन्डिएको अवस्थामा फेला
बिर्तामोड, कात्तिक १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणका एकजना सैनिक सिपाहीले झुन्डिएर आत्महत्या गरेका छन् । गणका सैनिक सिपाही २१ वर्षीय गौरव रिजाल ब्यारेकको शौचालयमा आज बिहान ७ बजेतिर झुन्डिएको अवस्थामा मृत फेला […]
झापाबाट नेपाली नक्कली हजारका नोटसहित छजना भारतीय पक्राउ
बिर्तामोड, कात्तिक १८ । नेपाली एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । भारत बिहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय […]
झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद
बिर्तामोड, कात्तिक १७ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले […]