Category: 'स्वास्थ्य'

वीरगञ्जमा एनसिडिए झापाको प्रभातफेरी
बिर्तामोड, भदौ २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाले संघको १४ औ राष्ट्रिय अधिवेशनमा प्रभातफेरी निकालेको छ ।मधेश प्रदेशको वीरगञ्जमा आजबाट सुरु हुने राष्ट्रिय अधिवेशनको उद्घाटनअघि संघले वीरगञ्जमा प्रभातफेरी निकालेको हो ।संघको झापा […]
भद्रपुर अस्पतालको मेसुमा डक्टर रामबाबु नियुक्त
बिर्तामोड, भदौ २० । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा डक्टर रामबाबु खडका नियुक्त भएका छन् । वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. खड्कालाई कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले हाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो । […]
कोशी पुलबाट बेपत्ता भएका डा. कोइरालाको शव भेटियो
दमक, भदौ २० । उदयपुरस्थित कोशी नदीमा हामफालेर बेपत्ता भएको आशंका गरिएका झापा दमकका चिकित्सक प्रज्ज्वल कोइरालाको शव भेटिएको छ । कोइराला हराएको १० दिनपछि बराहक्षेत्र २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको […]
बिर्तामोड लायन्सको आयोजनामा ६२६ जना विद्यार्थीको आँखा जाँच
बिर्तामोड, भदौ १९ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा हल्दिबारी गाउँपालिकका दुई विद्यालयका बालबालिकाको आँखा जाँच गरिएको छ । आज हल्दिबारीस्थित केनेरी एकेडेमी र नवसिर्जना आधारभूत विद्यालयका ६२६ जना विद्यार्थीको आँखा जाँच गरिएको क्लबका उपाध्यक्ष […]
औषधि व्यवसायका पर्याय गौतम गुप्ता एनसिडिए केन्द्रीय सदस्यको उम्मेदवार
दमक, भदौ १८ । गौतम गुप्ता र औषधि व्यवसाय एक सिक्काका दुई पाटाजत्तिकै हुन् । उनीहरुलाई एकअर्काको पर्याय नै भन्दा पनि हुन्छ । किशोरावस्थादेखि नै औषधि व्यवसायमा होमिएका दमकका युवा व्यवसायी गुप्ता लोकप्रिय र स्वच्छ […]
मेचीनगरमा डेंगी परीक्षणका लागि किट निःशुल्क
मेचीनगर, भदौ १७ । झापाको मेचीनगर नगरपालिकाले डेंगी परीक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । सरकारले सरकारी स्वास्थ्य संस्थामा डेंगीको निःशुल्क परीक्षण गर्न भनेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य […]
चिन्ताबाट उम्किने तरिका
बिर्तामोड, भदौ १७ । पीरचिन्ता कोसँग हुँदैन ? कतिबेला चिन्ताको बाढीले सताउँछ भन्ने विषयमा कुनै पूर्वजानकारी पनि हुँदैन । काम, कार्यालय वा घरकै काम गर्दागर्दै कुनै दुःखद खबर सुन्नु भयो भने चिन्ता बढ्न सक्छ । […]
एनसिडिए केन्द्रीय अधिवेशनमा कोशी र बागमतीबीच सहकार्यको सहमति
बिर्तामोड, भदौ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को आसन्न केन्द्रीय चुनावी अधिवेशनका लागि कोशी प्रदेश र बागमती प्रदेशबीच सहकार्यको सहमति भएको छ । दुई प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरु फरफरक पदमा रहेपछि चुनावी सहमति […]
खाना खाएको कति समयपछि पानी पिउने ?
बिर्तामोड,भदौ १५ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ। हाम्रो शरीरको २ र ३ भाग […]