Category: 'अर्थ/वाणिज्य'
वर्षा कम हुँदा हालसम्म ६८% मात्र रोपाइँ
बिर्तामोड, साउन ६ । गत वर्षभन्दा यो वर्ष साउन पहिलो हप्तासम्म रोपाइँ कम भएको छ । देशभर अहिलेसम्म ६८ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा […]
चार महिनादेखि ज्याला नपाएपछि कुवाडीदेवीका चिया मजदुर आन्दोलित
बिर्तामोड, साउन ६ । झापा गाउँपालिकामा रहेको कुवाडीदेवी टि इस्टेटमा काम गर्ने मजदुरहरुले आफूले श्रम गरेको ज्याला नपाएपछि आन्दोलनमा उत्रिएका छन् । कुवाडीदेवी टि इस्टेटका श्रमिकहरुले ४ महिनादेखि ज्याला नपाएको भन्दै शुक्रबारदेखि काम ठप्प पारेका […]
भारतबाट रु १०० भन्दा बढी सामान ल्याए भन्सार लाग्ने
मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ । सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर […]
एक्सेल बैंकको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन
बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । आज झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पानीझरीका बाबजुद रक्तदाताहरुको सहभागिता रहेको […]
शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा
बिर्तामोड, साउन ५ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोबार गर्दै आएकी भट्टराईको गत […]
पूर्वका पाँच सहरभित्र ट्राफिक नियम उल्लंघन गरे अब बैंकबाट जरिवाना भुक्तानी
बिर्तामोड, साउन ३ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले अब कोसी प्रदेशमा बैंकबाट जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ । कोसी प्रदेशमा लागु हुनेगरी पहिलोपटक सोमबारदेखि बैंकमार्फत जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको […]
व्यापक आलोचनापछि एनएमसीले गर्ने भयो सदस्यको ७०० रुपैयाँ फिर्ता
मेचीनगर, साउन २ । सामाजिक सञ्जल र सदस्यहरुबाट तीव्र विरोध र आलोचना भएपछि मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले आफ्नो निर्णय फिर्ता लिएको छ । एनएमसीले हिजो आफ्ना सदस्यलाई मोबाइलमा सन्देश पठाउँदै सदस्यको […]
गिरीबन्धु टिस्टेट प्रालिका संस्थापक शेयर सदस्यको प्रेस विज्ञप्ति (विज्ञापन सामग्री)
हामी गिरीबन्धु टी इस्टेट प्रा. लि. (कम्पनी) का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं। ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका वखत हामी (कृष्णकुमार गिरी, […]
ज्यालाबृद्धिको माग गर्दै झापाका चिया श्रमिक आन्दोलित
बिर्तामोड, साउन १ । ज्यालाबृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालाबृद्धि नगरेको […]




