Category: 'अर्थ/वाणिज्य'

होटल मेनेजमेन्टका लागि काँकरभिट्टामा खुल्यो स्प्रिङडेल कलेज
बिर्तामोड, जेठ ७ । पछिल्लो समय व्यावहारिक शिक्षा अध्ययन गर्ने विद्यार्थी बढेसँगै कलेजहरु पनि थपिन थालेका छन् । खासगरी विद्यार्थीको रुचि होटल मेनेजमेन्टमा बढ्दै गएको छ । विद्यार्थीको मागलाई ध्यानमा राखेर झापाको काँकरभिट्टामा पनि होटल […]
एकोहममा होटल म्यानेजमेन्टसँगै अब बिजनेस स्टडिज र कम्प्युटर साइन्स पनि
बिर्तामोड, बैशाख १८ । इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (एकोहम) ले नयाँ भवनमा पठनपाठन सुरु गर्ने भएको छ । बिर्तामोड–१ स्थित देवी पञ्चकन्यामा रहेको नयाँ भवनमा सरेसँगै कलेजले बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषय […]
सरकारद्वारा १० सामग्री आयातमा रोक
बिर्तामोड, बैशाख १४ । देशमा विदेशी मुद्रा सञ्चिति कम भएपछि सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन् । […]
लघुवित्त कारोबार गर्ने सहकारीलाई पहिचान दिन गिरीको जोड
बिर्तामोड, चैत २८ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले लघुवित्त कारोबार गर्ने सहकारीहरुलाई आफ्नो पहिचान बनाउन अप्ठ्यारो भएको बताएका छन् । आज सोमबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय लघुवित्त […]
सहारा नेपालको एटिएम मेसिन र कार्ड सञ्चालनमा
बिर्तामोड, चैत २१ । झापा बिर्तामोडको सहारा नेपाल साकोसले २७ औँ स्थापना दिवसको अवसर पारेर पूर्वमै पहिलोपटक एटिएम मेसिन सञ्चालनमा ल्याएको छ । आज केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका […]
सहारा नेपाल २७ वर्षमाः १५ अर्बको वासलात, एटिएम मेसिनको उद्घाटन हुँदै
बिर्तामोड, चैत २१ । सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसको वासलात १५ अर्ब रुपैयाँ पुगेको छ । संस्थाको २७ औँ स्थापना दिवसको […]
झापामा पहिलोपटक सहकारी सम्मेलन सुरु, पुरस्कृतको नाम सार्वजनिक
बिर्तामोड, चैत १९ । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको […]
बिर्तामोडमा उद्यमीलाई प्रशिक्षण दिइने
बिर्तामोड, चैत १६ । झापाको बिर्तामोडमा रहेको ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा तीन दिने ‘द ट्रेनिङ फर इन्टरपेनरसिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो […]
एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु
बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० […]