Category: 'अर्थ/वाणिज्य'
खेर गएको सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिइने
बिर्तामोड, मंसिर ४ । झापालगायतका क्षेत्रमा उत्पादित सयपत्री फूल बिक्री नभई खेर गएको खबर सार्वजनिक भएपछि वनस्पति विभागले सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ । विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि […]
झापामा छठ पूजाको सुरक्षाका लागि ९३६ सुरक्षाकर्मी परिचालन हुने
बिर्तामोड, मंसिर ३ । झापाका विभिन्न नदी तथा खोला किनारमा मनाइने छठ पूजाको लागि सुरक्षाका लागि ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । छठ पूजाका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले […]
रतुवा खोलामा समस्या, २७५ मिटरको खोलामा २०५ मिटरको पुल
दमक, मंसिर ३ । झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गको रतुवा नदीको पुल निर्माण भइसकेपछि खोलाको आकार बढ्दा समस्या आएको छ । खोलामा पक्की पुल भए पनि नागरिकहरु बाँसको पुलमार्फत ओहोरदोहोर […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर भागेका सरदार पक्राउ
बिर्तामोड, मंसिर ३ । रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै झापाको सुरुङ्गाका एक सयभन्दा बढी युवासँग करिब एक करोड रुपैयाँ ठगेर बेपत्ता बनेका सञ्जय सरदार पक्राउ परेका छन् । सरदारलाई हिजो शनिबार राति विराटनगरबाट प्रहरीले पक्राउ […]
बुद्धशान्तिको ठुटेवर मेला मंसिर ५ गतेदेखि
मेचीनगर, मंसिर १ । झापाको बुद्धशान्ति–६ स्थित ठुटेवर परिसरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपले प्रसिद्ध ठुटेवर मेला लाग्ने भएको छ । मेला मंसिर ५ गते देखि ११ गते सम्म आयोजना गर्न लागिएको हो । […]
१४ वटा बैंकहरूले घटाए ब्याजदर
बिर्तामोड, मसिंर १ । नेपालका १४ वटा वाणिज्य बैंकले मंसिर महिनाका नयाँ निक्षेपको ब्याजदर घटाएका छन् । एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ भने पाँचवटाले कात्तिक महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । मंसिरका लागि धेरैजसो […]
बिरिङ खेलामा हुने छठ पूजाको तयारी अन्तिम चरणमा
बिर्तामोड, मसिंर १ । बिरिङ खोलामा हुँदै आएको छठ पूजाको तयारी अन्तिम चरणमा रहेको छठ समाज सेवा समिति बिर्तामोडले जनाएको छ । समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो दिने, बाँसको अस्थायी […]
बिर्तामोडका व्यवसायीले सुरु गरेको केराखेतीबाट पहिलो वर्षमै आम्दानी
बिर्तामोड, कात्तिक २९ । झापाको भद्रपुर गौरादहमा एक वर्षअघि सुरु गरिएको व्यावसायिक केराखेतीले पहिलो वर्ष नै मनग्गै आम्दानी दिएको छ । पाँचजना युवाले पाँच करोड रुपैयाँको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले आशलाग्दो आम्दानी दिन थालेको […]
दमकमा बनिरहेको भ्युटावरको काम अन्तिम चरणमा
दमक, कात्तिक २७ । झापाको दमक–३ स्थित दापगाछीमा बनिरहेको भ्युटावरको काम ९० प्रतिशत सकिएको छ । डेढ अर्बमाथि लगानीमा भ्युटावर बनिरहेको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख सुदीप पौडेलका अनुसार भ्युटावर सम्पन्न […]



