Category: 'अर्थ/वाणिज्य'

पिसिआर ल्याबका लागि ८० लाख उठ्यो, कनकाईको समर्पण भवनमा राखिने
-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
दस महिनामा २८ करोडको बेसार आयात
बिर्तामोड, असार ६ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म ९८ लाख १० […]
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा ल्याबका लागि २५ लाख सहयोग
बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
रोप्नुअघि नै तोकियो धानको मूल्य
झापा, असार ३ । नेपालमा पहिलोपटक बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो । मंगलबार […]
आरएमडिसी लघुवित्तद्वारा पिसिआर ल्याबका लागि २ लाख सहयोग
बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ । एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा […]
प्रदेश १ मा खेलकुदको बजेट ३० करोड
बिर्तामोड, असार २ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नम्बर १ सरकारले खेलकुदमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई […]
९ लाखको अवैध मोबाइल बरामद
बिर्तामोड, असार १ । लक डाउनका कारण नेपाल–भारत सीमा बन्द भए पनि अवैध रुपमा समान ल्याउने क्रम रोकिएको छैन । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको मोबाइलका डिस्प्लेहरु […]
झापामा पिसिआर ल्याब बनाउन सहकारी संघसंस्थाबाट एकै दिन ७ लाख १२ हजार सहयोग
-हिमल खरेल बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । एकका लागि एक अभियानको अगुवाईमा […]
झापामा पिसिआर ल्याब बनाउन सहकारी संघ र संस्थाले २५ लाख दिने
-हिमाल खरेल बिर्तामोड, जेठ ३२ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश […]