Category: 'अर्थ/वाणिज्य'

साढे २२ अर्ब लाभकर तिर्न एनसेलको तयारी
काठमाडौँ । बहुप्रतिष्ठित कम्पनी एनसेल बल्ल नेपालसँग झुकेको छ । सर्वोच्च अदालतको फैसलापछि निर्धारण भएको कर भुक्तानी गर्न एनसेल प्रालिले तयारी थालेसँगै अब भने कर उठ्ने संकेत देखिएको छ । कर तिर्नका लागि आफ्नो निक्षेप […]