Category: 'मनोरञ्जन'

झिलझिलेमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ हुने
बिर्तामोड, माघ ८ । झापाको शिवसताक्षीमा ‘वाटर किंग्डम पार्क संस्कृति उत्थान महोत्सव २०७९’ आयोजना हुने भएको छ । नगरको वडा नम्बर ८ स्थित वाटर किंग्डम पार्क एन्ड रिसोर्ट प्रालिले महोत्सव आयोजना गर्ने भएको हो । […]
सिक्किममा प्रमोद खरेलको भव्य लाइभ कन्सर्ट
बिर्तामोड, माघ ६ । सिक्किमको जोरथाङमा प्रमोद खरेलले आफ्नो ब्यान्डसहित गुन्जिएका छन् । उनको गायकी सुन्न स्थानीय जोरथाङ मैदानमा २० हजारभन्दा बढी दर्शक उपस्थित थिए । १० सदस्यीय ब्याण्डसहित स्टेजमा उत्रिएका उनले आफ्नो हिट ट्रयाक […]
जिल्लास्तरीय नृत्यमा धुलाबारीको हिमालयन स्कुल प्रथम
बिर्तामोड, पुस २६ । झापा धुलाबारीको हिमालयन इङ्लिस हाई स्कुल जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम भएको छ । प्रथम भएको सो नृत्यको प्रशिक्षकमा विक्रम गेलाल र सागर राजवंशी रहेको विद्यालयका प्रिन्सिपल कमल नेपालले जानकारी दिए । […]
झापाको इस्ट होराइजन लोक नृत्यमा प्रदेश प्रथम
बिर्तामोड, पुस १७ । एनप्याब्सन १ नम्बर प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि झापाको इस्ट होराइजन मावि धुलाबारीले जितेको छ । जिल्लास्तरीय प्रतियोगितामा झापा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी इस्ट होराइजन इटहरीको शिक्षादिप […]
‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारी तीव्र
बिर्तामोड, पुस ११ । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तीव्र पारिएको छ । आयोजक मिस तामाङ फाउन्डेसनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको […]
पिकनिकका लागि पहिलो गन्तव्य चेप्टी
बिर्तामोड, पुस ६ । मौसम चिसो भएसँगै यतिबेला मानिसहरु पिकनिकमा रमाउन थालेका छन् । त्यसका लागि पहिलो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी पर्ने गरेको छ । पुस महिना सुरु हुनभन्दा […]
साहित्य चौतारीद्वारा योञ्जनसहितका सांगीतिक प्रतिभा सम्मानित
बिर्तामोड, मंसिर १८ । बिर्तामोड–साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२ औँ स्मृति साँझको अवसर पारेर चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी […]
बनिनसक्दै पर्यटकको पहिलो रोजाइमा ‘ह्याप्पी ड्रिम्स चेप्टी’
बिर्तामोड, कात्तिक १६ । उल्लासमय चाडपर्वले बिदा लिएर हिउँदलाई मौसमले डाकिसकेको छ । यो घुमन्तेहरुका लागि उपयुक्त समय हो ।पछिल्लो गन्तव्यका रुपमा इलाम र झापाको संगममा रहेको माई नगरपालिकामा भव्य पार्क ह्याप्पी ड्रिम्स चेप्टी रहँदै […]
बिर्तामोडमा सांगीतिक कार्यक्रम ‘झापा उत्सव २०७९’ सुरु
बिर्तामोड, कात्तिक ४ । झापा फुटबल क्लबका खेलाडी आवश्यक रकम जुटाउन समेत आयोजना गरिएको बृहत् सांगीतक कार्यक्रम ‘झापा उत्सव २०७९’ को सुरु भएको छ । आज एक कार्यक्रमका बीच राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र डोमालाल […]