
Category: 'हाम्रो झापा'

मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको प्रेस क्लबको भनाइ
मेचीनगर, असार १३ । मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापनबापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएपछि उनीहरु आन्दोलित भएका हुन् । पत्रकारको छाता संस्था प्रेस […]
प्रदेशस्तरीय बक्सिङ खेल्न जाने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १२ । उदयपुरको गाइघाटमा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा सहभागी हुने झापाका खेलाडीलाई विदाइ गरिएको छ । आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुको विदाइ गरेको हो । […]
बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबर्द्धन कार्यक्रम हुने
बिर्तामोड, असार १२ । चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना बिर्तामोड नगरपालिकासँगको सहकार्यमा हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम […]
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिको आयोजनामा रक्तदान
मेचीनगर, असार ९ । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल इकाई समिति धुलाबारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज प्रणामी मन्दिर धुलाबारीको परिसरमा भएको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको अध्यक्ष सरु […]
मुख्यमन्त्री कप फुटबलको उपाधि इलामलाई
ओखलढुंगा, असार ९ । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधि इलामले उचालेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको फाइनल खेलमा संखुवासभालाई […]
मुख्यमन्त्री कप फुटबलको उपाधिका लागि इलाम र संखुवासभा खेल्ने
ओखलढुंगा, असार ८ । इलाम र संखुवासभा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको […]
इलाम र खोटाङ मुख्यमन्त्री कप फुटबलको सेमिफाइनलमा
ओखलढुंगा, असार ७ । इलाम र खोटाङ कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा आज भएको […]
पोखरेललाई द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कार, तीन नवोदितलाई सक्रिय पत्रकारिता पुरस्कार
बिर्तामोड, असार ६ । प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल द्रोणाचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उनलाई प्रेस चौतारी झापा र द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो । द्रोणाचार्य क्षेत्रीको ३० औँ […]
नेपाली सेनाको हेलिकोप्टरमार्फत पहिरो प्रभावितको घाइते र शवको उद्धार
बिर्तामोड, असार ६ । झापाको चारआलीस्थित अरिदमन गणले ताप्लेजुङको पहिरोमा परेर निधन भएका तथा घाइतेको उद्धार गरेको छ । गणले सिदिङवा ६ मुकुभञ्ज्याङस्थित पहिरोमा परेर निधन भएका केशरकुमार राई र घाइते सुरेश राईलाई गम्भीर अवस्थामा […]