Category: 'हाम्रो झापा'

सहायक प्रशिक्षक कटवालसहित तीन फुटबलर पुरस्कृत
बिर्तामोड, जेठ १० । झापाका तीनजना फुटबलर गृहनगरमा सम्मानित तथा पुरस्कृत भएका छन् । सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल तथा युवा फुटबलर निशान खड्का र अभिषेक बराल छन् । […]
पारिजात स्कुलका उत्कृष्ट विद्यार्थी पुरस्कृत, बाल क्लब अध्यक्षमा जयन्ती
मेचीनगर, जेठ १० । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कुलले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरेको छ । सोही अवसरमा बाल क्लब समेत गठन गरिएको छ । विद्यालयले २०७९ को परीक्षामा कक्षा नर्सरीदेखि ९ सम्म […]
यस्ता छन् पौष्टिक तत्वले गर्ने काम
बिर्तामोड, जेठ १० । १. कार्बोहाइड्रेट– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ । […]
रोक्का रहेको खाता सुरु गर्न खेलाडी र पदाधिकारीको मन्त्रालयसँग माग
बिर्तामोड, जेठ ९ । सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता बन्द गरेपछि कोशीका खेलाडी, खेल संघ तथा पदाधिकारीहरुले सञ्चालनको माग गरेका छन् । आज विराटनगर पुगेर उनीहरुले मन्त्रालय पुगेर रोक्का रहेको खाता चाँडै […]
उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित
बिर्तामोड, जेठ ९ । नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनयन गरेको छ । झापा धुलाबारीका व्यवसायी खड्का यसअघि अघिल्लो कार्यकालमा मेला उपसमितिका सभापति थिए । महासंघको […]
सुपरसिक्स क्रिकेटको उपाधि डिडब्ल्यु वानलाई
बिर्तामोड, जेठ ८ । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डिडब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा बिटिएम मन्त्र थकालीलाई पराजित गर्दै डिडब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित […]
सुपरसिक्स क्रिकेटका सेमिफाइनल र फाइनल खेल आज हुँदै
बिर्तामोड, जेठ ८ । प्रथम कर्पाेरेट सुपरसिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल संस्करणका खेल आज हुने भएको छ । आयोजक बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार आज सोमबार बिहान ०८ः३० बजेदेखि बाँकी […]
मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप जेठ अन्तिममा हुने
बिर्तामोड, जेठ ८ । कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको हो । प्रतियोगिता जेठ […]
बिर्तामोड खानेपानी निर्वाचनमा दुई पक्षीय प्रतिस्पर्धा हुने
बिर्तामोड, जेठ ७ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन तालिका अनुसार आज दुईवटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेका छन् […]