Category: 'हाम्रो झापा'
खुट्टीडाँगी क्षेत्रको विजयी सुरुवात
मेचीनगर, असोज २७ । बडादशैँ तथा शुभ दिपावलीको अवसर पारेर खुट्टीडाँगी युवा परिवारको आयोजनामा भएको टोल क्षेत्रस्तरीय फुटबल प्रतियोगितामा खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ । कवि शिरोमणि माविको खेल मैदानमा आज शनिबार भएको उद्घाटन […]
धुलाबारीमा भव्य दुर्गापूजाको तयारी
मेचीनगर, असोज २७ । हरेक वर्ष भव्यरुपमा आयोजना गरिँदै आएको झापाको धुलाबारी बजारमा यसपटक पनि सामुहिक दुर्गा पूजा ९आइतबार० घटनास्थापनाबाट सुरु हुँदैछ । धुलाबारी हाट बजारमा अस्थायी पन्डालमा दुर्गा माताको मूर्ति राखेर स्थल सजाइएको छ […]
जलथल एफसी लक्ष्मीधाप फुटबलको अन्तिम चारमा
बिर्तामोड, असोज २७ । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेल मैदानमा सुरु जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा हल्दिबारीको जलथल एफसीले विजयी सुरुवात गरेको छ । लक्ष्मीधाप स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा स्पर्धी चन्द्रगढीको ब्रदर्स युनाइटेडलाई ३–० […]
सैनिक एफसी एकता स्पोर्टिङ गोल्डकपको अन्तिम चारमा
बिर्तामोड, असोज २७ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको तेस्रो क्वार्टर […]
सेप्टिक ट्यांकमा खसेर निधन भएका बालकको परिवारले पायो जीवन बीमाको रकम
मेचीनगर, असोज २७ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर निधन भएका तान्छोक्पा हाङ्ग सुब्बाको परिवारले जीवन बीमाबापतको रकम पाएको छ । सुब्बाको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा ४ वर्षअघि सात लाख रुपैयाँ बीमांकको बाल सावधिक […]
पूर्वकप्तान हरि खड्का र अग्रज प्रशिक्षक मामा सम्मानित
बिर्तामोड, असोज २६ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्का गृहजिल्ला झापामा सम्मानित भएका छन् । झापा चारपानेको एकता स्पोर्टिङ क्लबको आयोजनामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको अवसरमा पूर्वकप्तान खड्का र झापा जिल्ला फुटबल […]
बुट्टाबारीविरुद्ध शानदार जित निकाल्दै झापा एफसी सेमिफाइनलमा
बिर्तामोड, असोज २६ । राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा झापा एफसीले […]
१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा
बिर्तामोड, असोज २६ । कोशी प्रदेशकै ठुलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० […]
परदेशी २ आजबाट देशव्यापी प्रदर्शनमा
बिर्तामोड, असोज २६ । फिल्म ‘परदेशी २’ आज शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रोत्सहान तथा बजारीकरणका लागि नायक प्रकाश सपूत र नायिका वर्षा शिवाकोटीले बिर्तामोड आएर सो कुराको जानकारी दिएका हुन् । दसैँको […]



