Category: 'हाम्रो झापा'
हाम्रो नेपाल साकोसको शेयर पुँजी १८ करोड ८७ लाख
बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणीकरण भेला सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत […]
कृषि अनुदानका लागि झापालाई सवा ८ करोड, पहुँचवालाको हालीमुहाली रोक्ने तयारी
बिर्तामोड, मंसिर २७ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि झापामा कृषिमा आधारित अनुदान शीर्षकमा आठ करोड ३० रुपैयाँ विनियोजन गरेको छ । झापामा विनियोजन गरिएको रकममध्ये दुग्ध उत्पादनका आधारमा ५ करोड ५१ लाख, […]
देशको गरिमा बढाउने नेपालकी छोरी मेनुका पौडेलको संघर्षको कथा
बिर्तामोड, मंसिर २७ । झापाको हल्दिबारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुका पौडेलले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा तहल्का मच्चाइरहेकी छन् । जन्मजात आँखा देख्न नसक्ने मेनुकाले आफ्नो गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा […]
झापामा घरेलु तथा साना उद्योग दर्ता घट्दै, नवीकरण पनि न्यून
बिर्तामोड, मंसिर २७ । झापामा साना तथा घरेलु उद्योगको दर्ता र नवीकरण पछिल्लो समय घट्दै गएको पाइएको छ । विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता कम देखिएको हो । कोशी प्रदेश […]
यी हुन् मोटोपना बढाउने खानेकुरा
बिर्तामोड, मंसिर २७ । मोटोपना अहिले निकै गम्भीर समस्या बनेको छ । असन्तुलित जीवनशैली अनि खानपानका कारण तौल बढ्नु नौलो कुरा होइन । यसमाथि मधुमेह र उच्च रक्तचाप जस्ता रोगले पनि मोटोपना बढाउँछ । खानपिनमा […]
ज्यामिरगढीको मेची बगरमा युवाले फलाए ८६ लाखको आलु
बिर्तामोड, मंसिर २६ । दशगजासँग जोडिएको झापाको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर-१५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष १०८ बिघा जग्गा भाडामा […]
एनएसएलमा झापा एफसीको पहिलो जित
बिर्तामोड, मंसिर २६ । जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ । अन्जन विष्टको पासमा ३९औँ मिनेटमा गोल गर्दै सान्चेजले झापालाई जित दिलाए । चोटका कारण दुई […]
पत्रकार बास्तोलालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग
बिर्तामोड, मंसिर २६ । बिर्तामोड झापा डटकम अनलाइन न्युज पोर्टलका सञ्चालक तथा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका सदस्य टिकाराम बास्तोलालाई ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस सेन्टर नेपाल झापा, प्रेस चौतारी नेपाल झापा शाखा […]
प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा मलद्वारमा हुने रोगको उपचार सुरु
दमक, मंसिर २६ । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरेको छ । सोमबार र मंगलवार बृहत् आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा […]


