
Category: 'हाम्रो झापा'

लिगका कारण सर्यो सताक्षी गोल्डकप
तयारी पूरा, बन्यो प्याराफिट झापा । फागुन ३ गतेदेखि हुने भनिएको ‘सताक्षी गोल्डकप २०७६’ एक दिन पछि धकेलिएको छ । एन्फाले जारी लिगको कारण देखाउँदै प्रतियोगिता फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । […]
पाँच विधामा छ च्याम्पियन
शिवसताक्षी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको खेलकुद विधाको च्याम्पियन छनोटका लागि जिल्लाका सबै पालिकामा खेलकुद प्रतियोगिता भइरहेका छन् । शिवसताक्षीमा विभिन्न विधाबाट २२ निजी विद्यालयमध्ये ६ वटा नगर च्याम्पियन बनेका छन् […]
बिर्तामाडमा केस ट्र्याक्टर
बिर्तामोड । भारतीय कृषकमाझ एक शताब्दीभन्दा लामो समयदेखि लोकप्रिय केस ट्र्याक्टर झापाको बिर्तामोडमा सार्वजनिक गरिएको छ । शनिबार एक कार्यक्रममाझ नेपालका लागि आधिकारिक विक्रेता द हबी अटो ट्रेडिङ प्रालिले बिर्तामोडमा केस ट्र्याक्टरको बिक्री समेत खुला […]
झापामा लागु हुँदै समुदायमा सरकारी वकिल कार्यक्रम
शिवसताक्षी । झापाका १५ वटै स्थानीय तहमा सरकारी वकिलको काम, कर्तव्य र अधिकारको बारेमा सर्वसाधरणलाई प्रस्ट पार्न समुदायमा सरकारी वकिल कार्यक्रम सुरु भएको छ । समुदायका कुरा सुन्न यो कार्यक्रम झापामा लागु भएको जिल्ला सरकारी […]
सिम्रिकद्वारा १९ जना सम्मानित पुरस्कृत
बिर्तामोड । सदस्य संख्याका हिसाबले झापाको चौथो ठुलो सहकारी सिम्रिक साकोसले शुक्रबार १९ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । संस्थाको नवौँ वार्षिक साधारणसभाको उपलक्ष्यमा बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजित भव्य समारोहका बीच प्रदेश नम्बर १ का […]
जलाएर मार्ने दुईजना सार्वजनिक
बिर्तामोड । पाँच दिनअघि (सोमबार) झापा चारपानेमा भएको शंकास्पद हत्यामा संलग्न दुईजनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न बिर्तामोड–२ का २० वर्षीय करण चौधरी […]
बिर्तामोड खेलकुद महोत्सवमा ४८१ पदक
बिर्तामोड । २०७६ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनोटका लागि बिर्तामोडमा नगरस्तरीय खेलकुद महोत्सव हुने भएको छ । प्रतियोगिता यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । शुक्रबार नगर खेलकुद विकास समितिले पत्रकार […]
विद्यार्थीलाई सयपत्रीको न्यानो कपडा
बिर्तामोड– एमएडब्लु फाउन्डेसन र सयपत्री ट्रेड लिंक बिर्तामोडले एक कार्यक्रमका बीच विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका छन् । बिर्तामोड नगरपालिका–१० स्थित चमरधापमा रहेको चमरधाप प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला र शैक्षिक […]
मिजास बने वीरता जेसीजको अध्यक्ष
बिर्तामोड । युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार साँझ भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् । वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा भएको […]