
Category: 'हाम्रो झापा'

जलेको झुपडीभित्र भेटिएको २४ लाखको स्रोत पुष्टि
कनकाई, चैत २४ । झापाको कनकाई ४ सुरुङ्गामा ठाकुरसिंह राईको घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए । विश्वभरि महामारीको रुपमा फैलिएको […]
राहत बुझ्नेकै घरभित्र २५ लाख !
कनकाई, चैत २३ । कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यही घरमा बस्ने गर्छन् ५१ वर्षीय ठाकुरसिंह राई । जो बजारमा फालिएका प्लालास्टिकका बोटल टिपेर गुजारा गर्ने गर्दछन् […]
लायन्स र लियो लेडीको राहत तेलकानीमा
बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड लेडी र लियो क्लब अफ बिर्तामोड लेडीले बिर्तामोड १० मा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् । सदस्यहरुबाट आर्थिक संकलन गरेर यी दुई कलबले बिर्तामोड १० […]
गौरीगञ्जका विपन्नलाई लायन्स बिर्तामोड सिटीको खाद्यान्न
बिर्तामोड, चैत २२ । लायन्स क्लब अफ बिर्तामोड सिटीले गौरीगंज गाउँपालिका वडा नम्बर ३ मा रहेका गरिब तथा विपन्न परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि समस्यामा परेका गरिब तथा […]
सहाराद्वारा सदस्यलाई निर्ब्याजी सात करोड सापटी
५० लाखको राहत प्याकेज बिर्तामोड, चैत २१ । नेपालकै सबैभन्दा बढी शेयर सदस्य भएको झापा बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ […]
बिर्तामोड नगरलाई रोटरी क्लब बिर्तामोडको एक लाख
बिर्तामोड, चैत २१ । रोटरी क्लब अफ बिर्तामोडका पदाधिकारी तथा सदस्यहरुले बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छ । बिर्तामोडका नगर प्रमुख […]
बिएन्डसी अस्पताल चौबिसै घण्टा खुला
बिर्तामोड, चैत २० । सामान्य बिरामीलाई समेत अस्पतालहरुले उपचारमा लिन नमानिरहेको बेला झापाको बिर्तामोडमा रहेको बिएन्डसी अस्पतालले भने सबै किसिमका बिरामीको उपचारका लागि चौबिसै घण्टा अस्पताल खुला रहेको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति […]
झापामा कच्चा पदार्थमा आधारित उद्योग संकटमा
बिर्तामोड, चैत २० । झापामा निकै छोटो र निश्चित समयभित्र प्रशोधन गरिसक्नुपर्ने कच्चा पदार्थमा आधारित उद्योगहरु संकटमा पर्न थालेका छन् । विश्वमा महामारीको रुपमा फैलिँदै गएको नोभल कोरोना भाइरस (कोभिड १९) मुलुकमा भित्रन नदिन र […]
बुधबारे जेसिजले दियो पिपिइ
शान्तिनगर, चैत २० । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसिजले दुई स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन अहोरात्र खटिरहेका मेडिकल र क्लिनिकलाई पिपिइ प्रदान गरेको हो […]