Category: 'हाम्रो झापा'
युवा पुस्तालाई कृषिमा प्रेरित गर्न इस्ट होराइजनका विद्यार्थी रोपाइँमा
मेचीनगर, असार १५ । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापा मेचीनगरको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुल जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न […]
राष्ट्रिय सफ्ट टेनिस महिला डबल्सको फाइनलमा बागमती र कोशी
विराटनगर, असार १५ । बागमती प्रदेश र कोशी प्रदेश प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताअन्तर्गत महिला डबल्सको फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा बागमती […]
युकेश र प्रदिप राष्ट्रिय सफ्ट टेनिसको फाइनलमा
विराटनगर, असार १५ । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज […]
बुद्धशान्तिको पाँचपोखरीमा बृक्षारोपण
मेचीनगर, असार १४ । डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा रहेको पाँचपोखरी सामुदायिक वनक्षेत्रमा बृक्षारोपण गरेको छ । बृक्षारोपण दिवसको अवसरमा आज विभिन्न जातका ३०० विरुवा रोपिएको र सो क्षेत्रमा करिब […]
ऋतिका र जर्जिया राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको फाइनलमा
विराटनगर, असार १४ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० अन्तर्गत महिला सिंगलतर्फ ऋतिका चौधरी र जर्जिया चौधरी फाइनलमा पुगेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आज विराटनगरमा भएको लुम्बिनी प्रदेशकी ऋतिका र […]
युकेश र प्रदिप राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको क्वार्टर फाइनलमा
विराटनगर, असार १३ । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आजबाट मोरङको विराटनगरमा […]
मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको प्रेस क्लबको भनाइ
मेचीनगर, असार १३ । मेचीनगर नगरपालिका सञ्चारमैत्री नभएको भन्दै मेचीनगरका सञ्चारकर्मी आन्दोलित भएका छन् । नगरपालिकाले विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापनबापतको रकम सञ्चार संस्थालाई उपलब्ध नगराएपछि उनीहरु आन्दोलित भएका हुन् । पत्रकारको छाता संस्था प्रेस […]
प्रदेशस्तरीय बक्सिङ खेल्न जाने झापाका खेलाडीको विदाइ
बिर्तामोड, असार १२ । उदयपुरको गाइघाटमा हुने कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा सहभागी हुने झापाका खेलाडीलाई विदाइ गरिएको छ । आज बिर्तामोडमा झापा जिल्ला खेलकुद विकास समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुको विदाइ गरेको हो । […]
बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबर्द्धन कार्यक्रम हुने
बिर्तामोड, असार १२ । चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना बिर्तामोड नगरपालिकासँगको सहकार्यमा हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम […]

