Category: 'हाम्रो झापा'
साना मझौलाको आँखा शिविरमा तीन सयले लिए लाभ
बिर्तामोड, पुस १४ । झापा बिर्तामोडमा रहेको साना मझौला साकोसको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा तीन सयजनाले सेवा लिएका छन् । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा भएको आँखा शिविरमा मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा […]
मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने
बिर्तामोड, पुस १३ । सन् २०२२ को विश्वकपका लागि लियोनल मेसी बसेको होटलको कोठालाई म्युजियममा परिणत गरिने भएको छ । कतार विश्वविद्यालयले यसबारे निर्णय गर्दै अबदेखि यस कोठाले कोही पनि पाहुनाको आथित्य नगर्ने जनाएको छ […]
बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम सुरु
बिर्तामोड, पुस १२ । बिर्तामोडमा हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिम बिर्तामोडमा आजदेखि सुरु भएको छ । हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने […]
एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा झापाकी त्रिसाले प्रतिस्पर्धा गर्ने
बिर्तामोड, पुस १२ । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपका लागि झापाकी त्रिसा जवेगू छनोट भएकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा जारी छनोट खेलबाट जवेगूले थाइल्यान्डको यात्रा पक्का […]
भलिबल च्याम्पियनसिपमा नेपाल चौथो
बिर्तामोड, पुस ११ । बङ्गलादेशमा भएको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको […]
‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारी तीव्र
बिर्तामोड, पुस ११ । ‘मिस तामाङ वर्ल्ड २०२२’ का लागि तयारी तीव्र पारिएको छ । आयोजक मिस तामाङ फाउन्डेसनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी ‘मिस तामाङ वर्ल्ड २०२२’ को तयारीका बारेमा जानकारी गराएको […]
बक्सिङ च्याम्पियनसिपको छनोट खेल्ने झापाका खेलाडीको विदाइ
बिर्तामोड, पुस १० । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपको छनोट खेलका लागि झापाका दुई खेलाडीलाई विदाइ गरिएको छ । नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाका अनुसार पुरुष तथा महिला […]
बिर्तामोडको अदुवा खोलाछेउमा बिटिएम मन्त्र थकाली
बिर्तामोड, पुस ९ । बिर्तामोडको अदुवा खोलाको उत्तरमा बिटिएम मन्त्र थकाली होटल सञ्चालनमा आएको छ । युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको बिटिएम मन्त्र थकालीको आज बिहान एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले औपचारिक शुभारम्भ […]
सहारा साकोस नेपालकै ठुलो र उत्कृष्ट, गत वर्षको नाफा ४९ करोड ७७ लाख
बिर्तामोड, पुस ८ । बिर्तामोडको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुँजी, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था भएको छ । आज संस्थाको […]



