Category: 'हाम्रो झापा'
एन्फाले छ महिनासम्म पनि दिएन झापा लिगको पूरा रकम
बिर्तामोड, जेठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सम्पन्न गर्न दिने भनिएको रकम हालसम्म नदिएको झापा जिल्ला फुटबल संघले उल्लेख गरेको छ । जिल्लास्थित झापा फुटबल लिग सकिएको छ महिना बितिसक्दा पनि […]
यामाहा एफजेड एक्सको बिर्तामोडमा बिक्री सुरु
बिर्तामोड, जेठ १८ । जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा एफजेड एक्स १५० मोटरसाइकलको बिक्री सुरु गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले बुधबारबाट बिर्तामोडमा बिक्री सुरु गरेको छ । […]
सिम्रिक साकोसले दियो ११५ जना विद्यार्थीलाई पोशाक
बिर्तामोड, जेठ १७ । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति […]
एक्सेलको नयाँ शाखा धरानमा
बिर्तामोड, जेठ १७ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ धरान बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन गरिएको छ । एक […]
झापा फुटबल क्लब ‘बी’ डिभिजनमा बढुवा
बिर्तामोड, जेठ १६ । झापा फुटबल क्लब एक खेल खेल्न बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । लिगअन्तर्गत सोमबार भएको १२औँ चरणको खेलमा वीरगंज युथ एकेडेमीलाई ५–० ले पराजित गर्दै झापाले […]
बिर्तामोडको अतिथि सदनमा सटर निर्माण गरिने, दुई सञ्चारकर्मी पुरस्कृत
बिर्तामोड, जेठ १६ । बिर्तामोड उद्योग वाणिज्य संघले दुईजना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । संघको आज अतिथि सदनमा सम्पन्न पाँचौँ वार्षिक साधारणसभामा सञ्चारकर्मी केशव भट्टराई र विनोद पाण्डेलाई सम्मान तथा पुरस्कृत गरिएको हो । कञ्चनजंघा […]
बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा
बिर्तामोड, जेठ १५ । गणतन्त्र दिवसको अवसर पारेर झापाको बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र […]
केएफटिसी सिटी लिग यु–१४ को तयारी पूरा
बिर्तामोड, जेठ १३ । भोलिदेखि सुरु हुने प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको […]
बिर्तामोड फुटबल क्लबमा पुनः गुरुङ
बिर्तामोड, जेठ १३ । बिर्तामोड फुटबल क्लबको अध्यक्षमा पुनः धनकुमार गुरुङ (डिके) चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न क्लबको १६ औँ साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । क्लबका उपाध्यक्षमा यादव खड्का […]



