Category: 'हाम्रो झापा'
एक व्यक्ति एक सिलिन्डर: पहिलो दिन नौजनाबाट सहयोग प्राप्त
बिर्तामोड, बैशाख ३१ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरेको ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानको पहिलो दिन नौजनाले सिलिन्डरबापतको नगद सहयोग गरेका छन् । अभियानको सचिवालयका कर्मचारी गोपाल भट्टराईका अनुसार […]
झापामा जेठ १ बाट औषधि पसल र पेट्रोलियम पदार्थबाहेक सबै बन्द
बिर्तामोड, बैशाख ३० । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा निषेधाज्ञामा अझ कडाइ गरेको छ । जेठ १ गते मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख […]
एकका लागि एक अभियानले ४०० अक्सिजन सिलिन्डर ल्याउने
एक्सरे मेसिन पनि सञ्चालनमा आउने हिमाल खरेल बिर्तामोड, बैशाख ३० । एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने भएको छ । अभियानले एक्सरे मेसिन पनि सञ्चालनमा ल्याउन लागेको छ । झापामा पनि अक्सिजन अभाव […]
बिएन्डसीमा कोरोना संक्रमितको दैनिक हवाइ बेड सिफ्ट
बिर्तामोड, बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका […]
लुकाएर राखिएको १३३ थान अक्सिजन सिलिन्डर संकलन
बिर्तामोड, बैशाख २६ । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट खाली तथा भरीसहित १३३ वटा अक्सिजन सिलिन्डर संकलन गरेको छ । कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव हुन नदिन स्वास्थ्य संस्था बाहेकमा प्रयोग भइरहेको अक्सिजनका सिलिन्डर खोज्न […]
झापामा निर्माण सामग्री ढुवानीका साधनमा कडाइ
काँकरभिट्टा बसपार्कमा एक हजार बेडको होल्डिङ सेन्टर बनाइने बिर्तामोड, बैशाख २५ । झापामा निषेधाज्ञालाई अझ कडा पारिएको छ । यसअघि चौबीसै घण्टा सञ्चालनको अनुमति पाएको निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनका लागि समय तोकिएको छ […]
झापामा आज १४९ जनामा कोरोना, बिर्तामोडमा मात्रै ३७
बिर्तामोड, बैशाख २० । झापाका पछिल्लो २४ घण्टामा १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५९ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ३७ जनामा संक्रमण […]
रोटरी क्लब बिर्तामोड मिडटाउनद्वारा १ करोड २० लाखको डायलासिस मेसिन हस्तान्तरण
बिर्तामोड, बैशाख १७ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले मनमोहन अस्पताललाई ७ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । रोटरी इन्टरनेसनलको सहयोग तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, मनमोहन अस्पताल र रोटरी क्लब गाजियावाद भारतको […]
झापाका चार अस्पतालमा अक्सिजन प्लान्ट
झापा, बैशाख ११ । कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्टको धमाधम निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा बैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नम्बर १ […]




