Category: 'हाम्रो झापा'
सबैखाले व्यापारमा दुर्गा प्रसाईंको ३० अर्ब लगानीः फागुनदेखि मार्सी बियर, माफिया ह्विस्की छिट्टै
झापा, माघ २० । झापा बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईंले आगामी फागुन दोस्रो सातादेखि मार्सी बियर बजारमा ल्याउँदैछन् । भैरहवामा रहेको टाइगर बियरको फ्याक्ट्री खरिद गरेर त्यसैमा मार्सी बियर उत्पादन गर्नेछन् । यसका लागि उनले हालसम्म […]
भूमि समस्या समाधान समिति झापामा गिरी
झापा, माघ २० । सरकारले भूमिसम्बन्धी समस्या समाधान समिति झापाको अध्यक्षमा प्रेमबहादुर गिरीलाई नियुक्त गरेको छ । त्यस्तै, समितिको विज्ञमा राधाकृष्ण खनाल र सदस्यमा मदन अधिकारी नियुक्त भएका छन् । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा […]
बिर्तामोड ५ मा खेलकुद प्रतियोगिता हुने
बिर्तामोड, माघ १७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा तीन महिने खेल प्रतियोगिता हुने भएको छ । ५ नम्बर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा यही माघ २१ गतेबाट खेल प्रतियोगिता आयोजना हुने […]
व्यापार र समाजसेवामा सक्रिय सञ्जीव
बिर्तामोड, माघ १६ । कोराना महामारीसँगै सरकारले देशभरि लक डाउन घोषणा गर्यो । लक डाउनपछि खासगरी दैनिक ज्याला मजदुरी गर्ने वर्ग संकटमा परे । त्यही समय झापामा एकका लागि एक अभियान सुरु भयो । अभियानले […]
टिनएजमै समाजसेवामा लागेका माधव
बिर्तामोड, माघ १४ । किशोर अवस्थामा प्रवेश गरेपछि, धेरै अभिभावकलाई आफ्ना सन्तानबारे चासो र चिन्ता थपिन्छ । टिनएजरहरु बाटो अल्मलिन्छन् कि भन्ने पीर हुन्छ । तर, माधवकुमार झाका बुवाआमालाई यास्ता खाले तनाव कहिल्यै भएन । […]
फिर्ता भएको गुठीको जग्गामा बिर्तामोड नगरपालिकाले रंगशाला बनाउने
बिर्तामोड, माघ १३ । दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता ल्याउन सक्रिय सहजीकरण गरेकोमा बिर्तामोड नगरपालिकाले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलप्रति कृतज्ञता व्यक्त गरेको छ । त्यस्तै, नगरपालिकाले सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला […]
बिर्तामोडमा आइसक्रिम ल्याब सञ्चालनमा
बिर्तामोड, माघ १० । आधुनिक बिर्तामोडको नयाँ परिचयको रुपमा रहेको बिर्तामोड सिटी सेन्टरमा आइसक्रिम ल्याब सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच चर्चित गायक प्रमोद खरेलले आइसक्रिम ल्याबको उद्घाटन गरे । बिर्तामोडका उदीयमान सफल […]
बिर्तामोड भद्रपुररोडमा धमाधम कालोपत्रे
बिर्तामोड, पुस २९ । समयमै कालोपत्रे हुन नसक्दा स्थानीय र आगन्तुकले सास्ती बेहोर्दै आएकोमा बिर्तामोडको भद्रपुररोड सडक खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ । निर्माण व्यवसायी केदार गिरीका अनुसार सरकारले समयमै रकम भुक्तानी नदिए पनि […]
शिभांसु स्मृति प्रतिष्ठानद्वारा २१७ जना विद्यार्थीलाई सहयोग
झापा, पुस २५ । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले पछाडिएका तथा विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्विटर वितरण गरेको छ । झापा गाउँपालिका वडा नम्बर […]




