Category: 'हाम्रो झापा'
अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको तयारी पूरा
धुलाबारी । मेची उद्योग वाणिज्य संघका आयोजनामा धुलाबारीमा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही पुस ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । सोमबार महोत्सवस्थलमा पत्रकार […]
सर्याे प्रदेशस्तरीय महिला फुटबल
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही पुस ८ गतेबाट हुने भनिएको प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता सरेको छ । प्रतियोगिता यही पुस ११ गतेबाट सञ्चालन हुने भएको हो । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, […]
महोत्सवसँग मेचीनगरको प्रतिष्ठा गाँसिएको छ
मेचीनगरको धुलावारीमा यही पुस ९–१७ गते आयोजना हुने अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको अन्तिम तयारीमा जुटेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनासँग महोत्सवको सेरोफेरोमा रहेर लोकतन्त्र पोस्टका अनलाइन सम्पादक प्रकाश पौडेलद्वारा लिइएको अन्तरवार्ता प्रस्तुत छ– […]
शरणामतीमा अध्यक्ष कप भलिबल हुने
बिर्तामाड । भलिबलको हबका रुपमा रहको झापा गाउँपालिकाको शरणामतीमा पालिकास्तरीय पुरुष भलबिल प्रतियोगिता हुने भएको छ । २०५१ सालदेखि विभिन्न नाममा हुँदै आएको प्रतियोगिता यो वर्षबाट अध्यक्ष कप प्रदेश नम्बर १ पालिकास्तरीय भलिबल प्रतियोगिताको रुपमा […]
अन्तर्राष्ट्रिय झापाली समाजको समितिलाई पूर्णता
झापा । अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ । समाजको दोस्रो कार्यसमितिको १४ डिसेम्बर २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारिस र केन्द्रीय समितिको […]
झुक्याएर बिहे गर्न खोज्दा जरिवाना
बिर्तामोड । अपांगता भएको कुरा केटी पक्षलाई नबताई विवाह गर्न खोज्दा भद्रपुरका एक परिवारले चार लाख रुपैयाँ दण्ड तिर्नुपरेको छ । केटामा शारीरिक अपांगता भएको कुरा केटी पक्षलाई थाहा नदिई झुक्याएर विवाह गर्न खोज्दा भद्रपुर–७ का […]
पेभाकुम नेम्वाङको वंशवली बन्ने
बिर्तामोड । पेभाकुम याङदेम्बा नेम्वाङहरुको दुई दिने अन्तर्राष्ट्रिय भेला झापाको बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले याङदेम्बा नेम्वाङहरुको पुर्खा पहिचान तथा इतिहास खोजी गर्ने निर्णय गरेको छ । समग्र लिम्बू जातिभित्र याङदेम्बा नेम्वाङहरुको छुट्टै पहिचान […]
क्रिएटिभ स्कुलमा खेलकुद कार्यक्रम
बिर्तामोड । झापाको बिर्तामोड १ स्थित क्रिएटिभ इन्टरनेसनल बोर्डिङ स्कुलले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा विभिन्न १६ वटा खेल सम्पन्न भएका थिए । ती खेलहरुमा नर्सरीदेखि कक्षा ५ सम्मका […]
पुस ८ बाट प्रदेशस्तरीय महिला फुटबल
बिर्तामोड । तमू ल्होसारको अवसर पारेर झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र उदयपुरका एक÷एक टिमले सहभागिता जनाउने प्रतियागिता यही […]


