Category: 'हाम्रो झापा'
वीरता लेडी जेसिज दुई विधामा उत्कृष्ट
बिर्तामोड, असोज ९ । नेपाल जेसिजले झापाको वीरता लेडी जेसिजलाई दुई विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । संस्थाले सन् २०२१ अन्तर्गत विभिन्न उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो । उत्कृष्ट महिला सशक्तीकरण […]
नेपाल जेसिजद्वारा वीरता जेसिजलाई दुई अवार्ड
बिर्तामोड, असोज ८ । झापाको बिर्तामोडमा रहेको वीरता जेसिजलाई नेपाल जेसिजले एकसाथ दुईवटा अवार्ड प्रदान गरेको छ । वीरता जेसिजलाई मोस्ड आउटस्टान्डिङ लोम प्रोजेक्ट अवार्ड र कोभिड १९ इनिसिएटिभ अवार्ड एरिया ए प्रदान गरिएको हो […]
झापाका ब्यान्ड सदस्यहरु संगठित
बिर्तामोड, असोज ८ । झापा जिल्लामा रहेका विभिन्न सांगीतिक ब्यान्डका सदस्यहरु संगठित भएका छन् । ब्यान्ड सदस्यहरुको एक भेलाले आशिष बुढाथोकीको अध्यक्षतामा झापा ब्यान्ड एसोसिएसन गठन गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल, उपाध्यक्षमा […]
दमकमा महिला फुटबल हुने
बिर्तामोड, असोज ८ । महिला फुटबलले झापामा फड्को मार्न नसकिरहेको अवस्थामा झापाको दमकमा पहिलो संस्करणको रोयल महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । दमकमा रहेको रोयल स्पोर्टिङ क्लबले दसैँ र तिहारको अवसरमा महिला फुटबलको […]
धनगढीमा क्यान्सर अस्पतालको तयारीमा प्रसाईं
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा अत्याधुनिक तथा सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापना गरेर सञ्चालन गरेका व्यवसायी दुर्गाप्रसाद प्रसाईंले पश्चिम नेपालमा पनि क्यान्सर अस्पतालको तयारी गरेका छन् । सुदूर पश्चिमको धनगढीमा पत्रकार सम्मेलन गरेर प्रसाईंले क्यान्सर […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा २ हजार महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
बिर्तामोड, असोज ४ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा २ हजार ८७ जना महिलाको निःशुल्क परीक्षण तथा उपचार गरिएको छ । अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश […]
विराट अर्जुनको बचतमा ६१ लाख २५ हजार बृद्धि
बिर्तामोड, असोज ४ । विभिन्न १७ वटा योजना पास गर्दै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । आज आदर्श ब्यांक्वेटमा भएको साधारणसभाले संस्थालाई आगामी दिनमा अझ मजबुद र विस्तार […]
बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा २००० जनालाई खोप
बिर्तामोड, असोज ३ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा बिर्तामोड क्षेत्रका दुई हजारजना व्यवसायी र पसल श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । दुई दिने खोप कार्यक्रमको आयोजना गरी संघले अतिथि सदनमा हिजो र आज खोप […]
बगैँचा व्यवस्थापनको कक्षा दिँदै स्याटरडे स्कुलले मनायो वार्षिकोत्सव
बिर्तामोड, असोज २ । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कुलले आफ्नो पाँचौँ वार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालयमा विद्यार्थीहरुलाई बृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाइको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर–९ […]



